तपाईलाई स्वास्थ्य समस्या भयो ? नआत्तिनुस् विपि प्रतिष्ठानले फाेनबाटै सेवा दिन्छ

  • प्रकाशित मितिः चैत्र 10, 2076
  • 701 पटक पढिएको
  • औजार संवाददाता

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले आफ्नो सेवालाई टेलिफोन हेल्पलाइन मार्फत् प्रभाह गर्ने भएको छ ।
प्रतिष्ठानले त्यसकालागी १५ वटा मोबाइल नं. सार्वजनिक गरेको छ । हेल्पलाइनबाटै डेन्टल, पेडियाट्रिक्स, डर्माटोलोजी, इमरजेन्जी, साइकेट्री, अर्थाेपेडिक्स, सर्जरी, ईएनटि, इन्टरनल मेडिसिन, कार्डियोलोजी, अफ्थालमोलोजी, गाइनोकोलोजी र पल्मोनरी सेवा प्रवाह गर्ने भएको हो । जसकालागी माथी दिइएको सम्बन्धित मोबाइल नम्बरमा फोन गरी आवश्यक परामर्श लिन सकिनेछ भने आवश्यक परेको अवस्थामा चिकित्सकले अस्पतालमा बोलाउनेछन् । प्रतिष्ठानका निर्देशक गौरीशंकर शाहले अस्पताल कोरोनाको सबैभन्दा उच्च जोखिममा रहेको क्षेत्र भएकोले अत्वाश्यकबाहेकको समयमा अस्पतालमा नआउन अनुरोध गरेका छन् ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व