जब आलियाले भनिन् : ‘मलाई मेरो बुबाजस्तो श्रीमान चाहिएन’

  • प्रकाशित मितिः चैत्र 2, 2076
  • 718 पटक पढिएको
  • औजार संवाददाता

एउटा भनाइ छ- प्रायजसो महिलाहरु आफ्नो श्रीमान आफ्नो बुबाजस्तो होस् भनी कामना गर्छन्। तर के साँच्चै महिलाहरु बुबाजस्तै श्रीमान खोज्छन्रु
यही प्रश्नको सामना बलिउड अभिनेत्री आलिया भट्टले सामना गरेकी छन्।

अनुपम खेरको शोमा उनी आफ्ना बुबा महेश भट्टसँगै शोमा पुगेकी थिइन्। उक्त शोमा आलियालाई, तपाईँ पनि आफ्नो बुबाजस्तो श्रीमान पाउने कामना गर्नुहुन्छरु त्यसको जवाफमा आलियाले भनेकी थिइन्- मलाई मेरो बुबाजस्तो श्रीमान चाहिएन।

आलिया भट्टले आज आफ्नो जन्मदिन मनाउँदैछन्। उनी आजदेखि २७ वर्षकी भइन्।

उनी आफ्नो बुबा महेश भट्टसँग एकदमै नजिक रहेको मानिन्छन्। त्यही भएर पनि अनुपम खेरले शोमा यो प्रश्न गरेको बुझिएको छ। यसबारे महेश भट्टले भने केही भनेनन्।

आलिया भट्ट अभिनित सडक २, गंगुबाई कथिवाडी, ब्रह्मास्त्र, आरआरआरलगायत फिल्ममा देखिँदैछिन्।

-एजेन्सी

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व