गर्मी लागेसँगै चतरा-सिम्ले जेटबाेटमा सरर... (भिडियाे)

  • प्रकाशित मितिः फाल्गुन 26, 2076
  • 353 पटक पढिएको
  • औजार संवाददाता

धरान । चतरादेखि सिम्लेसम्म सप्तकाेशीमा जेटबाेट सञ्चालन भइरहेकाे छ । यात्रु ओसार पोसार गर्ने तथा विभिन्न सामाग्री ढुवानी गर्ने उद्देश्यले सप्तकोशीमा जेटबोट सञ्चालनमा आएको हो ।
चतरामा जेटबोट सञ्चालनमा आएसँगै जेटबोटको सयर गरेर मञ्जा लिने पर्यटकहरुको संख्या पनि बढ्दो छ । अहिले चतरादेखि सिम्लेसम्म पुगेर आएको भाडा ५ सयमा झारिएको छ । गर्मिलागेसँगै अब जेटबोटमा रमाउने पर्यटकहरु सप्तकोशी चतरा पुग्न थालेका छन् ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व