सामुहिक आवास र कजरा पुलको शिलान्यास

  • प्रकाशित मितिः फाल्गुन 23, 2076
  • 528 पटक पढिएको
  • औजार संवाददाता

धरान । संघिय सांसद जयकुमार राईले रामधुनी–७ स्थित कजरा खोलामा निर्माण हुने पुलको शिलान्यास गरेका छन् ।
बिहीबार एक कार्यक्रमका बीच सांसद राईले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत परेको योजनाबाट निर्माण हुने पुलको शिलान्यास गरेका हुन् । ३० लाखको बजेटमा पुल निर्माण हुने र पुल निर्माण सम्पन्न भएपछि सो क्षेत्रका बासिन्दा वर्षायामको समयमा बजार आवतजावत गर्न सहज हुने सांसद राईले बताए । सांसद राईले बिहीबारे सामुहिक आवास कार्यक्रम अन्तर्गन अत्यन्तै सिमान्तकृत समुदायकोलागी सरकारले बनाइदिने आवासको समेत शिलान्यास गरे । रामधुनी–७ मा ६० लाखको लागतमा १४ वटा घर मुसहर बस्तीकालागी निर्माण हुनेछन् ।


संविधान पुनर्लेखनको माग गर्दै राजमुपाले मनाए कालो दिवश

धरान। राष्ट्रिय जनमुत्ती पार्टी धरानले असोज ३ अर्थात संविधान दिवशलाई कालो दिवश को रुपमा मनाएको छ । २०७२ स

राष्ट्रिय सभा सदस्य गोपीबहादुर अछामीको राजनैतिक संघर्षको कथा

धरान। विकट पहाडी जिल्ला सिन्धुली झाँगाझोलीको रातमाटेमा २०३१ सालमा जन्मिएका हुन गोपीबहादुर अछामी । बुबा

विपि प्रतिष्ठानका उपकुलपतीलाई कोरोना संक्रमण

धरान । विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपती प्रा.डा. ज्ञानेन्द्र गिरीलाई कोरोना सं