‘१९ वर्षे छोरीभन्दा ४३ वर्षीया आमा तरुनी - नपत्याए हेर्नुहोस’ (फाेटाे फिचर)

  • प्रकाशित मितिः फाल्गुन 21, 2076
  • 813 पटक पढिएको
  • औजार संवाददाता

कुमार बस्नेतले केहि दशक अगाडि एक गीत भनेका छन्, छोरीभन्दा आमा तरुनी‘ । त्यसबेलाको यस गीतलाई सार्थकता प्रदान गरेको छ, क्यालिफोर्नियाको एक आमाछोरीको तस्वीरले । जहाँ १९ वर्षीया छोरीभन्दा ४३ वर्षकी आमा तरुनी देखिएकी छन् ।

पश्चिमी अमेरीकी राज्य क्यालिफोर्निया निवासी ४३ वर्षीया आमा जोलिन डियाज आफ्नी १९ बर्षिय छोरी मिलानीभन्दा जवान देखिएकी छन् । इन्स्टाग्राममा आमाछोरीको तस्वीर अपलोड भएपछि धेरैले यी दुईलाई दिदी–बहिनी जस्तो भनेका छन् ।

उनलाई सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले ‘संसारकै हटेस्ट मम’ को संज्ञा दिएका छन् । उनको तस्वीरमा लाखौंले उनलाई छोरीभन्दा जवान देखिनुको कारणबोर समेत सोधेका छन् ।

19

४३ वर्षको उमेरमा पनि जवान देखिने जोलिनले छालाको स्याहारका कारण आफु यस्तो देखिएको बताएकी छन् । जोलिनका अनुसार उनी पारम्परिक तरिकाले छालाको स्याहार गर्दछिन् । यसका अलावा व्यायाम, सन्तुलित भोजन तथा पर्याप्त आराम जोलिनको नियमित काम हो ।

हेर्नुहोस थप तस्वीर

19a

19b

19c

19d

19n

-एजेन्सी


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व