चलचित्र “मेरो दिल छ पोखरामा’ धरानमा पनि प्रदर्शन हुदै

  • प्रकाशित मितिः फाल्गुन 19, 2076
  • 480 पटक पढिएको
  • औजार संवाददाता

बिजि बर्मा फिल्मसको ब्यानरमा बनेको कला राई को प्रस्तुती र शंकर अधिकारी घायलको लेखन र निर्देशन रहेको चलचित्र “मेरो दिल छ पोखरामा’ धरानमा पनि विशेष प्रदर्शनि हुने भएको छ । चैत्र ४ गते धरानको गणेश टाकिज हलमा चलचित्रको विशेष शो हुने भएको हो । करिब १ घण्टा ४५ मिनेटको बनेको चलचित्र विहानको ९ बजेदेखी प्रदर्शन हुने निर्देशक शंकर अधिकारी घायलले जानकारी गराए । चलचित्रमा राजन महर्जन को नृत्य,बिश्वास भण्डारी को सम्पादन ,देव महर्जन को द्वन्द्व र रामकृष्ण कडेलको छायांकन रहेको छ भने पुरुषोत्तम न्यौपाने, सिडि बिजय अधिकारी को संगीत ,नित्याशिवा ,पुरुषोतम न्यौपाने , सिडि बिजय अधिकारी र ममता राना को आवाज शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को गीत रहेको छ ।  राजु पौड्याल ,रोशन बिसि, कला राई, दिप कुलुङ, गङा कुवर, लक्ष्मी श्रेष्ठ साथमा धरानका कलाकार विशाल सुनुवारको समेत चलचित्रमा अभिनय रहेको उनले बताए । काठमाडौ र पोखरा लगायतका ठाउहरुमा चलचित्रको छायांकन गरिएको हो ।

 

 

 


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व