‘थप सात राष्ट्रमा कोरोना भाइरसको संक्रमण’

  • प्रकाशित मितिः फाल्गुन 15, 2076
  • 603 पटक पढिएको
  • औजार संवाददाता

फागुन १५। विश्वका थप पाँच राष्ट्रमा कोरोना भाइरसको संक्रमण देखापरेको छ । अल्जेरिया, डेनमार्क, इस्टोनिया, जर्जिया, नर्वे, पाकिस्तान र रोमानियाँमा रोगको संक्रमण देखिएको हो ।

चीनबाट फैलिएको भाइरसबाट हालसम्म ८० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । २८ सय मानिसको ज्यान गइसकेको छ । ३२ हजार नौ सय संक्रमणमा परेर मुक्त भइसकेका छन् ।

चीनमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमित भेटिएका छन् । दोस्रो बढी दक्षिण कोेरियामा छन् । यूरोपमा भाइरस अत्याधिक फैलिइरहेको छ । यूरोपमा सबैभन्दा बढी इटालीमा संक्रमित भेटिएका छन् । इटालीमा १२ जनाको मृत्यु भइसकेको छ भने ४७० संक्रमित भेटिएका छन् ।

-एजेन्सी  


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्