‘मस्जि'दमा आक्रम'णपछि ज्यान जोगाउन हिन्दुको घरमा शरण’

  • प्रकाशित मितिः फाल्गुन 15, 2076
  • 753 पटक पढिएको
  • औजार संवाददाता

१५ फागुन । मंगलबार मस्जिदमा २० जना मुसलमान धर्मालम्बी प्रार्थना गरिरहेका थिए । एक हजार जनाको समूहले अचानक आक्रमण गर्यो । उनीहरु भागेर ज्यान जोगाए । हिन्दुको घरभित्र छिरे । हिन्दु धर्म मान्नेहरुले उनीहरुको ज्यान जोगाए ।

यो घटना भारतको दिल्लीको हो । जहाँ चार दिनयता दंगा भड्किएको छ । मुसलमानहरुको घर र पसलमा आगलागी गर्ने समूह सक्रिय भएको छ ।
दंगामा मर्नेको संख्या ३४ पुगिसकेको छ । मानिसहरु त्रसित भएका छन् । धार्मिक हिंसाले उग्र रुप लिनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नागरिकतासम्बन्धी ऐन बनाएपछि मोदी सरकारको विरोध भइरहँदा समर्थनमा समेत मानिसहरु उत्रिएपछि हिंसा भड्कन थालेको हो । घटनाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको भारत भ्रमण समेत ओझेलमा परेको छ । Photo source : agency

-एजेन्सी,


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्