‘शनि हिन्दूस्तानी बने इन्डियन आइडल’

  • प्रकाशित मितिः फाल्गुन 12, 2076
  • 479 पटक पढिएको
  • औजार संवाददाता

१२ फागुन,११ औं संस्करणको इन्डियन आइडल शनि हिन्दूस्तानी बनेका छन् । आइतबार राति भएको फिनालेमा फाइनल चरणमा पुगेका चार जनालाई पछि पार्दै शनी इन्डियन आइडल बनेका हुन् । ५ करोड जनताले भोटिङ गरेर टुंगो लगाएको इन्डियन आइडलको फिनालेमा रोहित सामराव दोस्रो, अनकोना मुखर्जी तेस्रो, अद्रिज घोष चौथो तथा रिधम कल्याण पाँचौं भएका छन् ।

जितसंगै गरिब परिवारमा जन्मेका भटिन्डाका शनिले २५ भारु र एउटा कार पाएका छन् । त्यस्तै टि सिरिजको एउटा फिल्ममा गीत गाउने अवसर पाएका छन् । उनले इन्डियन आइडल बन्नुअघि नै दुई वटा फिल्ममा गीत गाइसकेका छन् । उनी १४ वर्षका हुँदा बाबुको मृत्युपछि आमाले निकै दुःखका साथ हुर्काएकी थिइन् ।घरको हालत ठीक नभएकाले इन्डियन आइडलमा आउनासाथ उनलाई नेहा कक्कडले एक लाख भारु दिएकी थिइन् ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व