'७ बर्षे बालकको अ’दभुत प्रतिभा कला देखेर बिश्व चकित'

  • प्रकाशित मितिः माघ 9, 2076
  • 143 पटक पढिएको
  • औजार संवाददाता

जर्मनीका मा’इकल ए’कर भर्खर सात वर्षका भए। स्कुले शिक्षा शुरु भएको पनि छैन, उनको प्र’तिभाका कारण सारा जर्मन चकित हुन थालेका छन्। को’लोन शहरमा जन्मिएका ए’करले बनाएका चित्रकलाहरु यतिबेला च’र्चामा आउन थालेका छन् भने कतिपयले त नयाँ पि’कासो भनी ना’मकरण समेत गर्न भ्या’एका छन्। जर्मन मिडियाले भने उनलाई ‘प्रि’स्कुल पि’कासो’ नाम राखिदिएका छन्। उनले बनाएका चित्र यति च’र्चित हुन थालेका छन् कि यो उमेरमै हजारौँ डलर कमाउन थालिसकेका छन्। उनका चित्र जर्मनीमा मात्र नभई फ्रान्स र अमेरिकामा समेत बिक्री हुन थालेका छन्।

मा’इकलको यो रु’चिका बारेमा उनका बुबाले उनी जन्मेको केही वर्षभित्रै थाहा पाइसकेका थिए। चार वर्षको उमेरमा मा’इकललाई उनका बुबाले चि’त्रकलाका लागि आवश्यक सा’मग्री कि’निदिएयता भने उनी कलाकार बन्ने छाँ’ट नै देखाए। उनलाई सो’ध्ने हो भने त आफू फुटबल खेलको प्र’सिद्ध खेलाडी ब’न्न रु’चि रहेको बताउँछन् तर मा’इकलको काम ग’राई भने यतिबेलै हिट भइसकेकामा उनका बुबा क’रिम ए’कर म’ख्ख छन्। मा’इकलको म्या’नेजरका रुपमा क’रिमले काम गरिरहेका छन्। शुरुमा त स्वयं क’रिमलाई पनि उनले चि’त्रकला बनाएकोमा वि’श्वास लागेन।

क’रिम भन्छन्, ‘उ’सकी आमाले राम्रै चित्र बनाइछ भन्ने लागेको थियो तर पछि त यो उमेरमा छोराले बनाएको भनेर प’त्याउनै गा’ह्रो भयो।’ अहिले नै इन्स्टाग्राममा मा’इकलका ४० हजार फलोअर छन्। प्र’दर्शनीका लागि प’र्याप्त चित्र भइसकेकाले अब उनले जन्मघर को’लोनमै कला प्र’दर्शनी गर्नेछन् भने पेरिसमा अर्को महिना प्र’दर्शनी राख्ने क’रिमले बताएका छन्।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए