'दुई अवार्ड हात परेपछी फेसबुकमा ‘माग्नेबुढा’ले लेखे यस्तो'

  • प्रकाशित मितिः पुष 20, 2076
  • 274 पटक पढिएको
  • औजार संवाददाता

पुष २० – सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले आयोजना गरेको ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौं संस्करणको शनिबार सम्पन्न भएको छ । प्रत्येक बर्ष आयोजना गर्दै हुने ‘सिजी कामना फिल्म अवार्ड’ यस बर्ष पनि सम्पन्न भएको हो । यस बर्ष सिजी कामना फिल्म अवार्डमा दुई अवार्ड थपिएको छ ।

शनिवार आयोजना भएको यस अवार्ड कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका कलाकारहरु उपस्थित भएका थिए । अवार्ड कार्यक्रममा चर्चित हास्य कलाकार केदार प्रसाद घिमिरे माग्ने बुढाले पनि दुइ अवार्ड पाएका छन् । सिजी कामना अवार्डमा उनले उत्कृष्ट हाँस्यकलाकार र उत्कृष्ट सम्बाद लेखक अवार्ड हात पारे । आफुले दुई वटा अवार्ड पाउदा हास्य कलाकार केदार प्रसाद घिमिरे निकै खुशी भएका छन् ।

अवार्ड पाएपछी उनले आइतबार आफ्नो फेसबुकमा एक स्टाटस लेखेर आयोजक, निर्णायक, शुभचिन्तक तथा दर्शकहरुलाई हृदय देखिनै धन्यवाद दिएका छन् । उनले लेखेका छन् स् हिजो सम्पन्न सिजी कामना अवार्डमा हामिलाई उत्कृष्ट हाँस्यकलाकार र उत्कृष्ट सम्बाद लेखक का दुई अवार्ड हातपर्यो। आयोजक, निर्णायक, शुभचिन्तक तथा दर्शकहरुलाई हृदय देखिनै धन्यवाद।

kedarr

-एजेन्सी

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे