'सुनसरीमा अटोमेटिक पेस्तोलसहित दुई पक्राउ'

  • प्रकाशित मितिः पुष 18, 2076
  • 320 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं– सुनसरीको इटहरीबाट अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सुन्दर हरैंचा ४, का ३३ वर्षीय जागिर खान र सुनसरी हरिनगरा गाउँपालिका–७ का ४७ वर्षीय जमिल अन्सारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार इटहरी उपमहानगरपालिका–८, कदमा टोलमा बिहीबार बेलुका चेकजाँच गर्ने क्रममा को९प ७४८६ मोटरसाइकलमा रहेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको हो।

पेस्तोलको नाम र नम्बर खुलेको छैन। पेस्तोलमा ७.६५ एमएमका पाँच थान गोली लोड गरेको म्यागजिन पनि फेला परेको हरीले जनाएको छ।

-एजेन्सी


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व