हेर्नुहोस यी व्यक्तिको पादको गन्धले लामखुट्टे मरे पछि, 'पाद्‍ने जागिरै पाए'

  • प्रकाशित मितिः पुष 14, 2076
  • 487 पटक पढिएको
  • औजार संवाददाता

एक व्यक्तिको विषाक्तका पादका कारण लामखुट्टै मरेका छन् । यो सत्य घटना हो । ती व्यक्तिको पादको विषाक्तका कारण लामखुट्टे मरेपछि वैज्ञानिकहरुले पादमा पाइएको रसायनबारे अनुसन्धान सुरु गरेका छन् ।ती व्यक्तिले पादेपछि त्यसको असर ६ मिटरसम्म फैलिने गरेको छ । पादको विषाक्त फैलिएको ठाउँमा लामखुट्टेलगायत विभिन्न स(साना किराहरु मर्ने गरेका छन् । द मिररकाअनुसार यी व्यक्तिले आफ्नो पादका कारण लामो समयदेखि स–साना किराहरु म’र्ने गरेका बताएका छन् ।

अफ्रिकाको युगाण्डाका ४८ वर्षीय वामिरामाको पादले लामखुट्टे मरेको हो । पादले लामखुट्टे मरेपछि एक कम्पनीले उनलाई एक कोठामा राखेर पाद संकलन गरेको छ । उनी जागिरेका रुपमा कोठामा जाने र पाद्‍ने गर्छन् ।कम्पनीले पादबाट नयाँ किटनाषक औषधि बनाउने विषयमा अध्ययन गरिरहेको छ । अरु केही वैज्ञानिकलेसमेत पादको अध्ययनका लागि रकम दिएर उनको पाद लगेर गएका छन् ।

पादका कारण युगाण्डाका यी व्यक्तिले आफ्नो गाउँलाई मलेरिया मुक्त बनाइसकेका छन् । पादमा पाइएको विषाक्त ग्यासका कारण आफ्नो गाउँ मलेरियाबाट मुक्त भएको स्थानीयले बताएका छन् ।यी व्यक्तिले सामान्य खानेकुरा खाने गरेको बताएका छन् । दैनिक नुहाउने उनी जहाँ गएर पाद्‍ने काम गर्छन्, त्यहाँका लामखुट्टे मर्ने गरेको स्थानीयले बताएका छन् ।

स्थानीय नागरिकले लामखुट्टेको समस्या भएमा उनलाई आफ्नो घरमा बोलाउने गरेका छन् । यी व्यक्तिले पादेको लामो समयसम्म पनि लामखुट्टे उक्त ठाउँमासमेत नजाने गरेको स्थानीयको भनाइ छ ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे