गायक जस्टिन बिबर : 'सामाजिक सञ्जालमा भाइरल'(भिडियो सहित)

  • प्रकाशित मितिः पुष 13, 2076
  • 209 पटक पढिएको
  • औजार संवाददाता

पुष १३ – गायक जस्टिन बिबरले आफ्नो टूरको मिति घोषणा गरेलगत्तै सामाजिक सञ्जालमा ट्रेन्डिङ भएका छन् ।

उनले सार्वजिक गरेको नयाँ म्युजिक भिडियोको ट्रिजरमा नयाँ एल्बम र सन् २०२० मा हुने डकु–सिरिज्स समावेश भएका छन्। अर्को साता उनले नयाँ गीत ‘यम्मी’ सार्वजनिक गर्दैछन्।

आगामी वर्ष उनले आफ्नो सांगीतिक टूरको घोषणा गरेका छन्। सन् २०१५ को ‘पर्पस’ पछि उनले आगामी वर्ष नयाँ सोलो एल्बम सार्वजनिक गर्दैछन्। सन् २०१७ देखि उनले सांगीतिक टूर गरेका छैनन्।

यसअघि सन् २०१६ मा ‘पर्पस वल्र्ड टूर’, सन् २०१२ मा ‘बिलिभ्स टूर’, सन् २०१० मा ‘माइ वल्र्ड टूर’ र २००९ मा ‘अर्बान टूर’ गरेका थिए। उनी विभिन्न गतिविधि र अफेयरका कारण चर्चामा रहेका थिए ।

उनका ‘बेबी, बेबी’, ‘आम द वान’, ‘लभ योरसेल्फ’, ‘सरी’ र ‘ह्वाट डु यु मिन’ जस्ता गीत चर्चामा छन्। उनका अधिकांश गीतहरु टप चार्टको सूचीमा पर्ने गरेका छन्। नयाँ एल्बमबारे उनले भनेका छन्, ‘ मैले सबैभन्दा धेरै मन पराएको संगीत बाहिर आउँदैछ। यसअघिका एल्बमहरूभन्दा यो फरक छ। कारण, यसले मेरो हालको अवस्थालाई समावेश गरेको छ ।

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे