'मलेसियामा एक नेपालीको सुतेकै अवस्थामा निधन'

  • प्रकाशित मितिः पुष 9, 2076
  • 443 पटक पढिएको
  • औजार संवाददाता

पुष ९ – मलेसियामा एक नेपालीको सुतेकै स्थानमा निधन भएको छ । निधन हुनेमा झापा जिल्ला निवासी प्रदिप कुमार दास रहेका छन् । उनको मंगलबार बिहान सुतेकै अवस्थामा निधन भएको हो । मलेसियाको ” ईजा फोर्स ” नामक सेक्युरिटी कम्पनीमा कार्यरत उनी सोमबार राती खाना खाएर सुतेका थिए ।

melee

कानमा ईयरफोन लगाएर सोमबार बेलुका सुतेका प्रदिपलाई बिहान उनका साथीहरुले ड्युटी जान उठाउन खोज्दा उृनी उठेनन् । उनका साथिहरुका अनुसार निधन भएका उनलाई पोस्टमार्टमको लागी स्थानीय अस्पतालमा लगिएको बताए । उनी बिगत डेढ बर्ष देखि मलेसियाको सुबाङजाया भन्नने ठाँउमा सेक्युरिटी गार्डमा कार्यरत रहेका थिए ।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे