गायक कमल खत्रि स्टोरी अफ योगं हर्टको कस्टडीमा

  • प्रकाशित मितिः मंसिर 24, 2076
  • 277 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौ /  गायक कमल खत्रि प्रस्तुती गर्नका लागि इटहरी आउने भएका छन । इटहरीमा रहेको पाथिभरा जब लिंक प्रालि र स्टोरी अफ योगं हर्टको सयुक्त सहकार्यमा आयोजित कार्यक्रममा गायक खत्रि इटहरी आउने भएका हुन । खत्रिले इटहरीमा आएर झण्डै ३ घण्टा सम्म आफनो स्टोरी संगै गायन समेत प्रस्तुत गर्ने स्टोरी अफ योगं हर्टका निर्देषक सुजन घिमिरेले बताए ।  सो अवघिमा कार्यक्रमको हलमा उपस्थित भएकाहरुले खत्रिलाई बिभिन्न प्रकारका प्रश्नउत्तर समेत राख्न पाउनेछन । इटहरीको बगान रेष्टुुरेन्टमा आयोजना हुने उक्त कार्यक्रममा गायक खत्रीले आðनो लब स्टोरी संगै कथा सुुनाउँनेछन् । साथै उनले आðनो गीत पनि प्रस्तूत गर्ने बुुझिएको छ ।

सफलता तर्फ लम्किरहेका ब्यक्तिहरुको आफनो कथा एवम संघर्षका सुनाउनका लागि अत्यन्तै उत्कृषट सस्थाका रुपमा रहेको स्टोरी अफ योगं हर्टमा यस अघि पनि पनि राष्ट्रिय कलाकार एवम ब्यावसायिहरुले आफनो प्रस्तुति गरिसकेका छन । अघिल्लो हप्ताको कार्यक्रममा कलाकार लक्ष्मि गिरी समेत इटहरी आएर आफनो संघर्ष एवम कलाकारिताका बिषयमा प्रस्तुती दिएकी थिइन । आगामि दिइनहरुमा समेत अझै सफल ब्याक्तित्वहरुलाई कार्यक्रममा ल्याएर युवाहरुमाझ प्रस्तुिति गराइ उत्प्रेरणात्मक कार्यक्रमहरु आयोजना गर्ने उदेश्य रहेको निर्देषक घिमिरेको भनाइ छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे