राम लिम्बुका सबै परिवार आए मिडियामा, 'सनिशको परिवारलाई दिए यस्तो संदेश'(भिडियो सहित)

  • प्रकाशित मितिः मंसिर 23, 2076
  • 591 पटक पढिएको
  • औजार संवाददाता

‘दि भ्वाइस अफ नेपाल सिजन २’ को विजेता राम लिम्बु बनेका छन् । शनिबार साँझ होलट हायातमा आयोजित अन्तिम स्पर्धामा उनी ३ प्रतिस्पर्धीलाई पछि पार्दै विजेता बन्न सफल भएका हुन् ।

‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ रौफ पुगेका थिए । अन्तिम स्पधाको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता भएको कार्यक्रममा आयोजकले घोषणा गरेको थियो ।

विजेता राम लिम्बुले कार, म्यूजिक नेपालबाट एल्बम निकाल्ने अवसर लगायतका विभिन्न पुरस्कार हात पारेका छन् । लिम्बु कोच प्रमोद खरेललको टिममा रहेका थिए । दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत निर्णायक रहेको प्रतियोगिताको फाइनल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण भएको थियो ।

उनले अवार्ड जिते पश्चात पहिलो पटक मिडियामा आएका छन् । यसै बिच राम लिम्बुलाई उनका समर्थकहरुले बाजा गाजा सहित भब्य स्वागत गरेका छन् । अहिले उनलाई बधाई तथा सुभकामना दिनेको ओहिरो लागेको छ । साथै, उनको हजुर बुवा, आमा र परिवारका अन्य सदस्यहरुले आफ्नो नाति, छोराले नाम र इज्जत कमाएकोमा खुशी ब्यक्त गरेका छन् । सनिश श्रेष्ठ पनि आफ्नै परिवारको सदस्य सोचेका छन् रामका परिवारले । राम लिम्बुको परिवारका सदस्यको धारणा हेरौँ भिडियोमा स्

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे