'निमाले उसुमा जितिन् स्वर्ण, नेपालको स्वर्ण संख्या ३० पुग्यो'

  • प्रकाशित मितिः मंसिर 19, 2076
  • 150 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं- १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत उसुमा निमा घर्तीमगरले बिहीबार स्वर्ण पदक जितेकी छन्।

उनले नान्छवान अल राउन्डमा बंगलादेशकी मोरजिना अख्तरले रजतलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

उक्त स्पर्धामा श्रीलंकाकी सन्जु कुमारी तेस्रो भइन्।

सागमा निमाले जितेको यो दोस्रो स्वर्ण हो। यसअघि उनले भारतमा सम्पन्न १२ औं सागमा उसुको थाउलोमा स्वर्ण जितेकी थिइन्।

जारी सागमा भने नेपालले जितेको स्वर्ण पदकको संख्या ३० पुगेको छ।

-एजेन्सी

 


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए