इटहरीमा महिलाकाे वेबारिसे शव फेला, पहिचान गरिदिन प्रहरीकाे अनुराेध

  • प्रकाशित मितिः मंसिर 3, 2076
  • 2136 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । इटहरी–४ भिरगाउ स्थित बुढी खोलाको पश्चिम किनाराको कास घारीमा एक महिलाको शव फेला परेको छ ।
कालो सेतो बुट्टे रङको सुरुवाल र पहेलो भेष्ट लगाएको उचाई ४ फिट ११ ईन्च भएको शवको अनुहार, छाती, पेट, हात तथा खुट्टाको पैतलाको भाग र कम्मर घाटीको भागहरु समेत सडेको अवस्थामा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।
सडिइसकेको शव भएकोले पहिचान गर्न नसकिएको भन्दै प्रहरीले कसैले पहिचान गर्न सकेमा पहिचान गरिदिन अनुरोध गरेको छ ।


सुनसरीमा ८० जना सहित प्रदेश १ मा आज २७४ जना कोरोना संक्रमित थपिए, ४६० जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज ४६० जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १९८ महिला र २६२ पुरुष

सुनसरीमा ८३ जना सहित प्रदेश १ मा आज ३९४ जना कोरोना संक्रमित थपिए, १,२८१ जना संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा आज १ हजार २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमाणमुक्त हुनेमा ५२८ महिला र ७

केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा लगाए विद्यार्थीहरुले ताला

धरान।  विद्यार्थी भर्ना गर्दा नियमसँगत नगरेकाे भन्दै धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार