'नेपाली फिल्मबाट टाढिनुको कारण खोलिन् निरुताले'

  • प्रकाशित मितिः कार्तिक 28, 2076
  • 819 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं। एक समय थियो जतिबेला अभिनेत्री निरुता सिंहलाई फिल्ममा लिन निर्माताहरूको लाइन लाग्थ्यो। निरुताको नाममै वितरकहरू फिल्म किन्थे। सन् १९९४ देखि करिब १ दशक निरुताले नेपाली फिल्म क्षेत्रमा आफूलाई ‘लिडिङ लेडीका रुपमा उभ्याइरहिन्। पहिलो फिल्म गर्नासाथ फिल्म क्षेत्रमा उनको माग यसरी बढ्यो कि पछाडि फर्केर हेर्नै परेन। यसरी नाम र दाम दुवै क’माइरहेकै बेला निरुताले ए’क्कासि फिल्म जगत र दर्शक सबैलाई अ’चम्मित पार्ने गरी क’ठोर नि’र्णय गरिन्, फिल्म क्षेत्रबाट टा’ढा हुने।

सन् २००८ को अन्त्यतिर नेपाल छा’डेर मुम्बई बस्ने निर्णय गरिन्। क्यामेराबाट टाढा हुनु पक्कै उनलाई सहज थिएन। धेरै तड्पिइन्, रोइन् फिल्म सम्झिएर, सुटिङ सेट मि’स गरेर। केही दिनअघि वीरगन्जमा आ’योजना भएको नेपाल चलचित्र स्वर्णिम म’होत्सवमा स’हभागी हुन उनी मुम्बईबाट नेपाल आइपुगेकी थिइन्। वीरगन्जकै दियालो होटलमा उनको बसोबास थियो। नेपाली फिल्मसँग टाढिँदाको पल स’म्भिएर निरुताका आँखाबाट आँसु झ’रेका थिए। उनि भन्छिन् नेपाली फिल्म इन्डस्ट्री भनेको मेरो पहिचान हो।

मलाई बनाएकै नेपाली दर्शकले हुन्, यहाँको इ’न्डस्ट्रीले हो। नेपाली फिल्मसँग मेरो जुन से’न्टिमेन्ट जो’डिएको छ, त्यो निकै ग’हिरो छ। संसारको जुनसुकै कुनामा पुगेपनि, जुनसुकै उद्योगमा पुगेपनि मलाई चिन्ने नेपालकै हि’रोइन भनेर हो। जतिबेला म यहाँ काम गर्थेँ त्यतिबेला धेरै चलचित्र १६ ए’मएममा खिचिन्थ्यो। सु’पर सि’क्सटिनमा पनि खिचिन्थ्यो तर एकदमै क’म। सि’नेमास्कोप प्रविधिबाट त आ’कलझुकलमात्रै फिल्म बन्थ्यो। ‘वा’न्स इन अ ब्लु’मुन’ भनेजस्तै। त्यस्तोमा क्वा’लिटी पनि भ’यंकर आँ’उदैनथ्यो।

फिल्म पनि सानो बजेटमा बनाइन्थ्यो। त्यही ३०–४० लाख। ६० लाखभन्दा बढी लाग्यो भने त्यो त ‘ओभर बजेटको फिल्म हुन्थ्यो। त्यो समयबाट सुरु भएको हो मेरा फिल्म करिअर। आज त प्रविधिको धेरै नै विकास भइसक्यो। सबै डि’जिटलाइज्ड भइसक्यो।आज मुम्बई बसेर यो सब देख्दा निकै ग’र्व म’हसुस हुन्छ। किनभने यो नेपाली फिल्म इ’न्डस्ट्री भनेको मेरो घर जस्तै हो, मेरो जि’न्दगी हो, मेरो स’बथोक हो।

-एजेन्सी


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे