'सेफ अलि खानले गरे पहिलो श्रीमतीको यसरी तारिफ'

  • प्रकाशित मितिः कार्तिक 22, 2076
  • 1543 पटक पढिएको
  • औजार संवाददाता

सेफ अलि खानले एक अन्तरवार्तामा आफ्नो पहिलो श्रीमती अमृता सिंहको खुलेर प्रशंसा गरेका छन्। उनले कामलाई गम्भीर रुपमा लिन अमृताले आफूलाई सिकाएको बताए।

उनले भने, ‘म २० वर्षको मात्र थिए जब मैले विवाह गरे। म अमृतालाई धन्यवाद दिन चाहन्छु, किनभने मलाई मेरो काम, शो र बिजनेशलाई गम्भीर तरिकाले लिन सिकाउने उनीमात्र एक थिइन्। उनले नै मलाई ‘यदी लक्ष्यलाई हाँसेर टार्नुहुन्छ भने तपाई कहिले पनि त्यसको नजिक पुग्नुहुन्न’, भनेकी थिइन् । त्यसको केही समयमा नै मलाई ‘परम्परा’ चलचित्रमा काम गर्ने अवसर मिल्यो । यो चलचित्र मेरो डेब्यू चलचित्र हो।

यश चोपडाले निर्देशन गरेको यो चलचित्र सन् १९९४ मा प्रर्दशनमा आएको थियो। यो चलचित्रमा सुनिल दत्त, बिनोद खन्ना, आमिर खान र रबिना टण्डनको मुख्य भूमिका थियो।’

यस्तै शेफले ‘दिल चाहता हे’ मा काम गर्ने समयमा आफ्नो पात्रको बारेमा आफू असमझदार भएको बताए। उनलाई यो चलचित्रमा काम गर्दा आफूले आफैमा विश्वास राख्नु पर्ने कुरा बताएकी थिइन्।

-एजेन्सी

 


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले