'नेपाली भूमि मिचिएको विरोधमा भारतीय सीमामै प्रदर्शन'

  • प्रकाशित मितिः कार्तिक 22, 2076
  • 209 पटक पढिएको
  • औजार संवाददाता

कात्तिक २२, २०७६ काठमाडौं स् नेपाली भूमि मिचिएको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले रुपन्देहीको बेलहियास्थित भारतीय सीमामै पुगेर प्रदर्शन गरेको छ। अनेरास्ववियुका सदस्यहरुले भैरहवाबाट बेलहियासम्म पुगेर भारतले नेपाली सीमा मिचेको विरोधमा प्रदर्शन गरेका हुन्।

त्यसक्रममा उनीहरुले भारतीय विस्तारवाद मुर्दाबाद, ब्याक अफ इन्डिया, नेपाली भूमि मिच्न पाइँदैन जस्ता नारा लगाएका थिए। अनेरास्ववियु रुपन्देही क्षेत्र नम्बर ३ कमिटीका सदस्यहरु बेलहिया नाकाको गेटमै पुगेर विरोधमा उत्रिएका हुन्। त्यसक्रममा भारतीय विस्तारवादी नीतिको विरोधमा नाराबाजी पनि गरेका थिए।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे