इटहरीका तिन खेलाडी बने पदक विजेता

  • प्रकाशित मितिः कार्तिक 20, 2076
  • 1169 पटक पढिएको
  • औजार संवाददाता

हालसालै थाईल्याण्डमा सम्पन्न भएको दोस्रो थनपा अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा ईटहरीका तिन खेलाडी रजत पदक र स्वर्ण पदक विजेता बन्न सफल बनेका छन् । ईटहरीका अविशेक माझी ५५ केजि र रोशन श्रेष्ठ ४५ किलो तौल समुहको रजत पदक विजेता बनेको हो भने ४७ केजि तौल समुहमा स्वर्ण पदक विजेता आकाश चौधरी बनेका हुन् ।

प्रतियोगितामा फाइनल पुगेका भारत, थाईल्याण्ड, पाकिस्तानका खेलाडिलाई पछि पार्दै उनिहरु विजेता बनेका थिए । खेलमा आयोजक थाईल्याण्ड,म्यानमार,पाकिस्तान,सिङ्गापुर,भारत,मलेसिया,कोरिया र नेपाल गरी जम्मा आठवटा देशहरुको सहभागिता रहेको थियो । खेलमा नेपाली टोलिले पराजित व्यहोरे पनि उनिहरुले पदक हासिल गर्न सफल भएका थिए । नेपालबाट जम्मा १४ जना खेलाडीले सहभागिता जनाएको थियो ।  

 

 

 

 

 

 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे