'नेपथ्यले सर्जकको ह.त्या गरी गीतको ब.ला.त्का.र गरेको आरोप सहित आयो यस्तो स्टाटस' !

  • प्रकाशित मितिः कार्तिक 20, 2076
  • 323 पटक पढिएको
  • औजार संवाददाता

यती बेला नेपथ्यले नयाँ गीत “सिरमा रिबन सालको पछेउरी” बजारमा ल्याएको छ तर यो गीतको बिषयलाई लिएर सामाजिक सन्जालमा बिभिन्न बिबादहरु सुरु भाईरहेका छन ।

लोकदोहोरी क्षेत्रका एक कलाकारले नेपथ्य बिरुद्ध सामाजिक सन्जालमा यस्तो स्टाटस् लेख्दै, नेपथ्यले सर्जकको हत्या गर्दै सिङ्गो लोकगीतको प्रतिनिधित्व गर्ने गीतको बञलत्काञर गरेको आरोप समेत लगाएका छन ।

उनले सामाजिक सन्जाल फेस्बुकमा लेखेको स्टाटस् जस्ताको त्यस्तै :

हैन यो गीत को को ले हेर्नुभयो रु सर्जकको त सोझै हञत्या गरेर सिङ्गो लोकगीतको प्रतिनिधित्व गर्ने गीतको ब।लत्का।र गरेछ नेपथ्य ब्यान्डले त । दुर्गेश, भिटेन समात्ने कानुनले अब यो ब्यान्डलाई के गर्ला ? रा. लो. दो. प्रतिष्ठानले केहि कदम चाल्छ कि नाई ? Ramesh दाई, Pashupati दाई, Shiva दाई, Ghanshyam दाई, Taranath दाई, Singer Shankar Birahi दाई, Rishi दाई ? ? ?

नेपथ्यले आफ्नो युट्युब च्यानलमा यस्तो लेखेको छ :

यो गीत लमजुङ तिरकी एक चेलीले रैथाने भाका हालेर कुनै समय सुनाएको विरह वेदनामा आधारित छ । यो गीतमा गण्डकी क्षेत्रतिरको प्रभाव भेटिन्छ । यस्तै भाका लमजुङ, कास्की, स्याङजा र गुरुङ बसोबासका अन्य क्षेत्रतिर प्रचलनमा छन् ।

आखिर गीत कस्तो छ त हेर्नुहोस् :

-एजेन्सी


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।