नाबालक छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

  • प्रकाशित मितिः कार्तिक 15, 2076
  • 535 पटक पढिएको
  • औजार संवाददाता

धरान । नाबालक छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् ।
भोजपुर घर भइ हाल धरान–१७ मा डेरा गरी बस्ने ३८ वर्षिय बाबुले आफ्नै ६ वर्षकी छोरीलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । बुधबार बेलुका ४ः३० बजेको समयमा घरमै छोरीलाई जबरजस्ती करणी गरेको भनी उनको श्रीमती तथा बालिकाको आमाले इलाका प्रहरी कार्यालयमा सुचना गरेपछि प्रहरीले तत्काल पक्राउ गरेको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले बताए । बालिका र अभियुक्तको स्वास्थ्य परिक्षण गरिसकेको र अभियुक्तलाई जबरजस्ती करणी मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको डिएसपी न्यौपानेले बताए ।


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।