कठोर तपस्या – '३२ बर्षिय युवा डर लाग्दो जंगलमा ? शरीरभरी यस्तो, १२० दिनदेखि भोकै,खुल्यो रहस्य' (भिडियो सहित)

  • प्रकाशित मितिः कार्तिक 14, 2076
  • 1383 पटक पढिएको
  • औजार संवाददाता

भनिन्छ नि, अहिले कलियुगमा मानिसमा दया माया पहिलाको भन्दा कमी हुदै गएको छ, एकअर्कामा रिस बढदै गएको छ त्यसैले त कहिले स्याङजाको कालिगण्डकी छेउमा माताहरु बनेर महिलाले तपस्या गर्छिन सबै पाप मेटाउन त कहिले के हुन्छ । ओढारमा बस्ने माता जति चर्चित छिन त्यो भन्दा अब यि बाला गुरु चर्चित हुन्छन अब भन्दा कुनै पनि फरक नपर्ला । अभिषेक पाण्डे जो स्यांजाका हुन, उनी गुल्मी सत्यवती गाउपालिका ठूलालुम्पेक सिध्द हिलेको घनाजंगलमा १२० दिन देखि भोकै तपस्या गरिरहेका छन ।

जंगलको टुप्पोमा गएर बाघ भालुस“ग दिनदिनै जुध्दै यसरी तपस्ष गर्नु भनेको कलियुगकै सबैभन्दा कठोर तपस्या पनि भन्न थालिएको छ । आखिर यि ३२ बर्षिय युवा घरपरिबार आमाबुवा छोडेर किन आए त जंगलमा एक्लै बस्न रु किन यसरी झन पछि झन कठोर बन्दै गएका छन र आखिर यस्को खास कारण के हो रु कतै किम्बदन्तीअनुसार भगबानले यस्तो आदेश दिएर अहिलेसम्मकै कठोर तपस्या त गरेका हैनन, हेरौ ओढारका बस्ने माताको भन्दा यो कठोर तपस्या

-एजेन्सी


सहरको दुर्गन्धले हिड्नै नसकिने धरानकाे नयाँ सडक

धरान । यदि कसैले फोहारे फालेमा जरिवाना स्वरुप ५ सयदेखि ५ हजार रुपैंयासम्म जरीवाना हुने भनेर धरान –१५ स्थ

धरान पानवारीमा बन्दैछ यस्तो भव्य पार्क (फाेटाे फिचर)

पानवारी । धरान उपमहानगरपालिका वडा नं. ६ मा भव्य पाँचकन्या पार्क बन्ने भएको छ । पाँचकन्या सामुदायिक वन उपभो

कोशिटप्पुदेखि सन्दकपुरसम्मको गुरुयोजना छ

जगदिशप्रसाद कुसियैत २०५१ सालको निर्वाचनमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग झिनो मतान्तरले