मलेशियाको जागीर : 'श्रीमती पोइला गइन, जीवन मरण अस्पतालको शैयामा लडि राखेको अवस्था' (भिडियो सहित)

  • प्रकाशित मितिः कार्तिक 11, 2076
  • 282 पटक पढिएको
  • औजार संवाददाता

कठै१ डायलसिस गर्ने पैसा समेत नभएर हस्पिटल छोड्नुपर्ने यो दर्दनाक पीडा१ पाटन अस्पतालको सैयामा छटपटाई रहेका यी राजु पाख्रिन हुन्। नुवाकोट जिल्ला सूर्यगढी गाऊँ पालिका वडा नं २ कुवापानी स्थायी घर भई,हाल पाटन अस्पतालमा उपचाररत दुवै मृगौला पिडित राजु पाख्रिनको दर्दनाक भिडियो ।

२०६३ सालमा वैदेशिक रोजगारीका सिलसिलामा राजु मलेशिया गएका थिए,उनले काम गर्ने कम्पनी राम्रो नभएका कारण उनले मलेशियामा लुकेर चार वर्ष काम गरेको ऊनी बताउँछन्।मलेशियाकै हस्पिटलमा चेक गराउँदा फोक्सोमा पानी जमेको रिपोर्ट आएपछि दिन् प्रतिदिन झनै गाह्रो हुनथाल्यो।पाख्रिन साथीहरुको सहयोगमा नेपाल आएका थिए।

भर्खरै मात्र पाटन अस्पतालमा भर्ना भएका पाख्रिनको डाक्टरहरुले दूवै मृगौला फेल भएको प्रमाणित गरीदिएपछि अहिले यो परिवारमा ठूलो बज्रपात परेको छ।उनको एक नावालक छोरी र बृद्ध आमा मात्र साथमा छन्।जीवन संगीनीले पनि साथ छोडेको तीतो यथार्थलाई सम्झेर ऊनी भक्कानिए।अहिले उनको पाटन अस्पतालमा डायलसिस भईरहेको छ।

आर्थिक अभावका कारण हस्पिटलमा बस्न गाह्रो भएको कुरा उनका परिवारले सुनाउँदा मेरो पनि मन थामीएन।जीवन र मृत्युको मुखमा अझैपनि बाँच्ने आशा बोकेर अस्पतालको सैयामा छटपटाई रहेका राजुलाई सहयोग गर्न चाहनुहुन्छ भने सिधा सम्पर्कस्(दाजु चन्द्र पाख्रिन ढडज्ञघछढज्ञघद्दघ भाउजु लक्ष्मी पाख्रिन ढडद्धज्ञद्दण्ढडटद्द र प्रत्यक्ष पिडितलाई नै सहयोग गर्न चाहनुहुन्छ भने तल फोटोमा खाता नम्बर पनि उपलब्ध हामीले गराएका छौ।

पुरा भिडियो हेर्नुहोस :

-एजेन्सी


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।