कालकुटकाे छैठाै शृङखला सम्पन्न, कवितामा थापाकाे राजनितिक ब्यङग्य

  • प्रकाशित मितिः कार्तिक 3, 2076
  • 188 पटक पढिएको
  • औजार संवाददाता

धरान छाताचौक क्याम्ब्रिज ईन्चिट्युटमा शनिबार भएको कालकूट साहित्यिक मञ्चको छैठौ शृङ्खला,कवितामय बन्यो । यो पटकको शृङखलामा युवा कवि एकराज थापालाई उभ्याईएइको थिायो । उनले करीब एक दर्जन बढी आफ्ना रचनाहरु सुनाएका थिए । प्रस्तुत कबितामा बर्तमान बिकृती बिसङ्गगति र बर्तमान समाजको यथार्थलाई ब्यङ्ग्यात्मक रुपमा कवि थापाले कवितामार्फत प्रस्तुत गरेका थिए । समसामयिक राजनिती र वर्तमाण नेपालि राजनितिक अवस्थालाई समेत उनले ब्यङग्य गर्न भ्याएका थिए । कवि थापाले “एक कप चिया“ कबिता बाट सुरु गरेर “रित्तो गाग्री“ “हरियो पासपोर्ट“ लगायतका कविताहरु सुनाएका थिए ।   

कार्यक्रममा कालकुट साहित्यिक मञ्चका अध्यक्ष मणि राई “गोठाले“ को अध्यक्षता मा सम्पन्न भएको थियो । कार्यक्रम मा प्रमुख अतिथि का रुपमा गितकार तथा कवि दिलिप चाम्लिङ रहेका थियोे भने युवा कवि नवराज मैनाली र कबयित्री जमुना श्रेष्ठ को समेत उपस्थिति रहेको थियो ।

साहित्यिक मञ्चले प्रत्येक शृङखलामा नव कवि र कबयित्रिलाई मञ्च प्रदान गर्दे आएको छ । यो अगाडी कवि दिलिप चाम्लिङ,सुरज हुक्पाचोङबाङ,बालकुमारी गुरुङ, गजलकार परिक्रमा श्रेष्ठ,कमल चेम्जोङको एकल वाचन शृङखला सम्पन्न भएको थियो । यो पटक भने मञ्चले कवि एकराज थापालाई मञ्च प्रदान गरेका थिए ।


पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै

धरान ११ मा कांग्रेस उमेदवार राईलाई भब्य स्वागत , धराने जनताले देखाएको सद्भावले जित्ने कुरामा ढुक्क छु ः उम्मेदवार राइ 

धरान । नेपाली कांग्रेसका धरान उपमहानगरका मेयरका उम्मेद्वार तिलक राईलाई धरान ११ मा भब्य स्वागत गरिएको छ ।