पूर्व युवराज्ञी हिमानी की छोरी पुर्णिकाले लेखिन यस्तो 'भावुक सन्देश'

  • प्रकाशित मितिः कार्तिक 3, 2076
  • 2276 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं । पूर्व राजकुमार पारस शाह र हिमानी शाहको कोखबाट दुई छोरी र एक छोरा छन् । ति मध्य पूर्णिका जो सामाजिक कामहरुका सहभागि हुने गर्छिन । लामो समय देखि पूर्व अधिराजकुमार पूर्णिका शाह आमा हिमानीसँगै परोपकारी कार्य र समाजसेवामा सक्रिय छिन् ।

pur

अर्को तर्फ उनी पढाई, साहित्य र कलामा पनि उत्तिकै सक्रिय छिन् । समाजमा घटित घटनाबारे तत्काल प्रतिक्रिया जनाउनु उनको विशेषता पनि हो । पूर्णिका शाहले सामाजिक सञ्जालमा एसिडपीडित मुस्कान खातुनप्रति सहानुभूती जनाउँदै धारणा सार्वजनिक गरेकी छिन् । उनले नारीको अपमान भएको भन्दै आलोचना समेत गरेकी छिन् ।

पूर्णिकाले लेखेकी छिन्
हाँस्छन् नारी जब जबयहाँ हाँस्छ यो सृष्टि आफै
रुन्छन् नारी जब जब यहाँ रुन्छ यो सृष्टि आफै
नारी बन्छन् जबजब यहाँ लोक देखेर आफै
नारी बन्छन् जबजब यहाँ लोक देखेर क्रुद्ध
मच्चिन्छन् झन् अबिदित नयाँ लोकमा क्रुर युद्ध
उनले मुस्कानको शिघ्र स्वास्थ्य लाभको कामना समेत गरेकी छिन् । एसिड आक्रमण बन्द गर्न भनेकी छिन् ।

-एजेन्सी


चिटिक्क बन्यो गुराँस मार्ग

धरान । धरान–८ स्थित गुराँस मार्ग पक्कि निर्माण कार्य सम्पन्न भएको छ ।मंगलबार संघिय सांसद् जयकुमार राईल

सुनसरी क्षेत्र नं. एकका योजनामा बजेट छुट्याइयो (सूचीसहित)

धरान । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत सुनसरी क्षेत्र नं. १ मा सञ्चालन हुने योजनाहरु

दुवै अध्यक्षको संयुक्त प्रतिवेदन आउनैपर्छ

धरान । पत्रयुद्ध गरेर एकअर्कामाथि आरोप लगाइरहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरु सचि