मनकारी राजु लामा : 'दोस्रोपटक मुस्कानलाई भेटेर गरे यति धेरै आर्थिक सहयोग'

  • प्रकाशित मितिः आश्विन 17, 2076
  • 478 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौं। एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई भेट्नका लागी गायक राजु लामा दोस्रोपटक अस्पतालमा पुगेका छन । उनी अस्पताल पुग्दा मुस्कान अस्पतालको शै’यामा थिइन् । उनले त्यहाँ पुगेर मुस्कानको अनुहार खुसी ल्याउने प्रयत्न गरेका छन् । किर्तिपुर अस्पतालमा उपचार गराइरहेकी उनलाई गायक लामाले पहिलो भेटमा तिमिलाई देखेर हिमाल हाँसेको नामक गीत गाएर सुनाएका थिए भने योपटक सहयोग रकम पनि दिएका छन्।

गायक राजु लामा र किरण नगर कोटिले मुस्कानको शिक्षा कोषको लागि ६०,००० हजार सहयोग गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।।

वीरगंज महानगरपालिकाकी १४ वर्षीया उनलाई प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकले ए’सि’ड प्र’हार गरेका थिए। अहिले मुस्कानलाई बलिउड अभिनेता वरुण धवन र अभिनेत्री कृति सेननले समेत भिडियोमा सम्पर्क गरेर तथा भिडियो मार्फत छिट्टै स्वास्थ्य लाभको कामना गरेका छन । उनीमाथी ए’सि’ड प्र’हार गर्ने युवकलाई प्रहरी हि’रा’सतमा राखिएको छ र उनीमाथी ज्या’न मु’द्धा लगाइएको छ । उनले गत महिना मुस्कानमाथी ए’सि’ड प्रहार गरेका थिए ।

rajju

-एजेन्सी


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग