बाघले मच्चायो आतंक, 'घटना घटेपछि नेपाली सेनाको टोली तैनाथ'

  • प्रकाशित मितिः आश्विन 16, 2076
  • 200 पटक पढिएको
  • औजार संवाददाता

पाटे बाघको आक्रम णबाट बर्दियामा एक जना महिलाको निधन भएको छ । बर्दियाको बाँसगढी नगरपालिका–२ स्थित भगवती सामुदायिक वनमा घाँस काट्न गएकाबेला पाटे बा घको आ क्रमणमा परी ४० वर्षीया गङ्गा सलामी मगरको बेलुका नि’धन भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो ।

“बाघले मृतकको हात र घाँटीमा ग’म्भीर घा’उ बनाएको छ, उहाँलाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै ज्या न गएको हो”, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो ।

एक साताअघि भगवती सामुदियाक वनमा घाँस काट्न गएकी एक महिला लक्ष्मी मल्ललाई पनि पाटे बा घले आ क्रमण गर्दा घाइते बनाएको थियो । नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उहाँको उपचार भइरहेको निकुञ्जले जनाएको छ ।

मङ्गलबार दिउँसो पाटे बा घले एउटा गोरु र आठ वटा बाख्रासमेत मा रेको स्थानीयले जनाएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताउनुभयो । सात महीनाको अवधिमा बर्दियामा पाटे बाघले पाँच जनाको निधन भएको छ । अहिले निकुञ्जभित्रबाट निस्किएर सामुदायिक वनमा समेत पाटे बा घले आ क्रमण गरेपछि यस क्षेत्रका स्थानीवासी त्रसित बनेका छन् ।

बा घको आ क्रमण बाट फेरि एक महिलाको ज्या न गएपछि बाघ हिं स्रक भएको हुनसक्ने भन्दै निकुञ्ज प्रशासनले क्यामरा ट्रयापिङ प्रविधिसहित निकुञ्ज सुरक्षार्थ नेपाली सेनाको टोली तैनाथ गर्ने बताए। बाघ निको छ यन्त्रणका लागि तत्काल हात्तीसहित प्राविधिक टोली खटाइने प्रमुख संरक्षण अधिकृत संरक्षण प्रमुख बरालले बताउनुभयो ।

यो पनि पढ्नुहोस स् मृ तक परिवारलाई बिमाको रु ५८ लाख प्रदान

प्राइम लाइफ बिमा कम्पनीले जुम्लाको चन्दननाथ नगरपालिका–४ मालाभीड निवासी मृ तक लक्ष्मीप्रसाद उपाध्यायको परिवारलाई बिमा गरेबापत दुई किस्ता गरी रु ५८ लाख ५० हजार उपलब्ध गराएको छ ।

बिमा कम्पनीले एक कार्यक्रम गरी मृ तक उपाध्यायकी श्रीमती अप्सरा उपाध्यायलाई दोस्रो किस्ताबापत रु २६ लाख ९४ हजारको चेक हस्तान्तरण गरेको हो । पहिलो किस्ताबापत रु ३१ लख ५६ हजार यसअघि नै उहाँलाई हस्तान्तरण गरि सकिएको प्राइम लाइफ जुम्लाका शाखाका प्रमुख करबहादुर शाहीले बताउनुभयो ।

लक्ष्मीप्रसाद उपाध्यायले विसं २०७४ पुस २४ गते रु ३० लाखको बिमा गराउनुभएको थियो । उहाँको २०७५ पुस २४ गते शौचालयमा ज लेर मृ त्यु भएको थियो । मृ त्युपू र्व भने एक किस्ताको रकम रु दुई लाख १० हजार तिर्नुभएको परिवारले जनाएका छन् ।

जुम्लामा २६ मृतक परिवारलाई बिमाअनुसारको रकम उपलब्ध गराइएको बिमा कम्पनीका प्रदेश प्रमुख रामबहादुर शाहीले बताउन्भयो ।

-एजेन्सी


यसकारण नेकपाले हा¥यो चुनाब ‘उप मेयरको गलत काम र कर वृद्धिले नेकपा पराजित’

धरान उपमहानगरपालिका वडा नं १७ नमस्ते चौक बस्ने शिव बहादुर तामाङ २०४८ सालदेखि निरन्तर तत्कालिन कम्युनिष्

धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग