मालपोत कार्यालयका 'प्रमुख मदिरा सेवन गरेर कार्यालय आएपछि' (हेर्नुहोस् भिडियो सहित)

  • प्रकाशित मितिः आश्विन 11, 2076
  • 352 पटक पढिएको
  • औजार संवाददाता

जनकपुर : महोत्तरीस्थित भुमिसुधार तथा मालपोत कार्यालयका प्रमुख मदिरा सेवन गरेर कार्यालय आएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । मालपोत कार्यलयका प्रमुख मदिरा सेवन गरेर कार्यलयमा पुगेपछि सेवाग्राहीले हो–हल्ला गरेका थिए । कार्यालय समयमा अत्याधिक मदिरा सेवन गरेर लठिठएका मातेका मालपोत कार्यालयका प्रमुख भुपबहादुर बोगटीलाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले मालपोत प्रमुख बोगटीलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

-एजेन्सी


उपनिर्वाचनमा साढे ४ लाख मतदाता

काठमाडौं । मंसिर १४ गते हुने उपनिर्वाचनमा साढे ४ लाख मतदाताले मतदान गर्ने भएका छन् । निर्वाचन आयोगले सार्

तत्काल नतिजा दिन सक्ने नेतृत्व आवस्यक

तपाई निकै वर्ष राजनीतिमा ओझेलमा पुर्न भयो नी, किन ? मलाई पहिलो संविधान सभाको निवार्चनमा पाटीले उम्मेद्धवा

'धरानकाे विकासकाेलागि कांग्रेसकाे बिकल्प छैन'

सुजेन्द्र तामाङ सुनसरी जिल्लाको युवा नेता हुन् । उनी नेपाली काँग्रेस जिल्ला कार्य समितीको सचिव एवम् प्