धरानमा दुर्घटना एकजनाकाे मृत्यु

  • प्रकाशित मितिः आश्विन 4, 2076
  • 2091 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान स्थित अमरहाटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भेडेटारबाट धरान आउदै गरेको को ३७ प ७७३ नं. को बाइक र धरानबाट भेडेटारतर्फ जादै गरेको को ३१ प ३०३४ नं.को स्कुटर एक आपसमा ठोक्किएर उछिट्टिदा भेडेटारतर्फ जाँदै गरेको ना ७ ख १८२५ नं. को ट्रकसँग स्कुटर ठोक्किन पुगेको थियो ।
स्कुटर चालक धरान–१३ का सविन राईको दुर्घटनामा परि गम्भिर घाइते भएका थिए । उनीलाई उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पु¥याएपनि चिकित्सकले मृत घोषणा गरेको प्रतिष्ठान स्थित प्रहरीले बताएको छ । अहिले मोटरसाइकल चालक, मोटरसाइकल र स्कुटर प्रहरी नियन्त्रणमा छ भने ट्रक चालक फरार रहेका छन् ।


उप निर्वाचन मार्फत काँग्रेसको नेतृत्व धरानवासीले चाहेका छन् (भिडियो सहित)

       अहिले धरान उप निर्वाचनमय भएको छ । राजनीतिक दलहरु चुनावी मैदानमा होमिएका छन् । आ–आफ्नो उम्मेद्

भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली