'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

  • प्रकाशित मितिः भदौ 30, 2076
  • 770 पटक पढिएको
  • औजार संवाददाता

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको बताए । उनले भने,‘धर्मको जर्गेनालाई जेल होईन, धर्ममाथि जथाभावी गर्नेलाई बरु जेल हाल्नुपर्छ ।’भट्टराइले अफ्रिकी मुलुक कब्जा गर्न जादा टुटुले भनेको कुरा उल्लेख गरेका थिए । उनले यसरी सुनाए,‘गोरासंग बहुदल छ, अफ्रिकीसंग जमिन अफ्रिकीलाइ आखा चिलीभन्दा अफ्रिकीको हातमा बाइबल र गोराको हातमा जमिन भएको थियो ।

यो सम्बोधनबाट सुरु गर्दै संबिधानमा धर्मनिरपेक्ष लेखिएको छैन ।र, विद्यादेवीजी को धर्म होला केपी ओलीजीको धर्म होला तर प्रधानमन्त्री, राष्ट्रपतिको धर्म हुदैन् । उनीहरु देशको हुन् ।’ उनले राप्रपाका अध्यक्ष कमल थापासमेत यी नेताहरुको प्रबक्ता भएर निस्केको आरोप लगाए । उनले भने,‘त्यही भएर आज गाइ मर्दापनि उनी बोलेनन् ।

भिडियो हेर्नुहोस :

-एजेन्सी


भूमिसुधार ऐन पनि आइसक्यो लगत पनि उठाइयाे अब कार्यविधि आएपछि सुकुम्बासीलाई धनीपूर्जा

धरान, ३ मंसिर । नेकपाका जिल्ला सदस्य तथा निर्वाचन परिचालन कमिटि धरानका सह संयोजक मुरारी सुवेदीले कार्यवि

पार्टीको सेटिङले खानेपानी अलपत्र ः समाजवादी उम्मेद्धवार

समाजवादी पार्टीका मेयर उम्मेदवार गजेन्द्र इस्बोले धरानमा समस्या रहेकाे मध्ये खानेपानी रहेकोले तत्काली

जनता भन्छन् ‘अरुका कुरा सुन्ने मात्र हो, भोट त सूर्यमा पक्का छ’

धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार प्रकाश राईको घरदै