धरानमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

  • प्रकाशित मितिः भदौ 28, 2076
  • 443 पटक पढिएको
  • औजार संवाददाता

धरान । राष्ट्रिय वाल दिवसको अवसरमा पारेर धरानमा वक्तृत्वकला प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानमा भएको सो प्रतियोगितामा ११ जना प्रतिष्पर्धी रहेका थिए ।

उतm प्रतियोगितामा प्रथम धरान –१६ का ऐनिस रेग्मी, दोश्रो धरान–१४ का मन्जिता कोइराला, तेश्रो धरान –१७ की मनिषा नेपाली र सान्तवना धरान वडा नम्बर १ की स्मृती साह भइन् ।प्रतियोगितामा क्रमशः पहिलो पुरस्कार नगद ३ हजार र प्रमाण पत्र, दोश्रो पुरस्कार २ हजार ५ सय रुपैयाँ र प्रमाण पत्र तेश्रो पुरस्कार नगद २ हजार सहित प्रमाण प्रदान र सान्त्वना पुरस्कार १ हजार ५ सय रुपैयाँ प्रदान गरिएको थियो  ।

कार्यक्रम धरान उपमहानगरपालिकाको आयोजना र धरान वाल सन्जालको सहकार्यमा सम्पन्न भएको हो ।
राष्ट्रिय बाल दिवसमा भोली ( आइतबार) हो । सोही अवसरमा कार्यक्रममो आयोजना गरिएको थियो ।


धनकुटा ७ मा टोलटोल सम्म कांग्रेस

धरान, १७ साउन, धनकुटाको टोल टोल सम्म नेपाली कांग्रेसको सदस्यता वितरण गरी सवै टोलहरुमा टोल समिति गठन गरी नय

सभामुखद्वारा इदउल अजहाकाे अवसरमा शुभकामनमा

धरान । १ नं. प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले एक शुभकामना सन्देश जारी गर्दै इद उल अजहाको अवसरमा शुभक

काँग्रेस केन्द्रीय महिला विभाग सचिवमा धरानकी लक्ष्मी खतिवडा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानअनुसार केन्द्रीय महिला विभागमा सच