नियो एजुकेसनको शैक्षिक मेला सम्पन्न

  • प्रकाशित मितिः भदौ 27, 2076
  • 162 पटक पढिएको
  • औजार संवाददाता

नियो एजुकेसन प्रालिले नेपकम्सको सहकार्यमा बिहीबार आयोजना गरेको शैक्षिक मेला सम्पन्न भएको छ ।

विहिबार गोर्खा डिपार्टमेन्ट स्टोरको हलमा गरिएको मेलामा पूर्वी पहाडी जिल्ला तथा धरान, इटहरीका विद्यार्थिहरुले शैक्षिक परामर्श लिएका थिए ।
। हाल यसको शाखाहरु नेपालको काठमाडौं, पोखरा र धरानमा समेत रहेको छ । काठमाडौ जान पर्ने बाध्यतालाई कम गरी सबै सेवा सुविधाहरु धरान शाखाले धरानमै दिईरहेको छ ।
नेप्कम्सका अध्यक्ष गौरव शाक्यका अनुसार करिब डेढ सय विद्यार्थिले मेलामा परामर्श लिएका छन् । त्यसमध्ये ५० जना विद्यार्थिहरु पढ्नकै लागि जाने तयारीमा रहेको उनले बताएका छन् । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूले मेला स्थलमा परामर्श प्रदान गरेका थिए ।

educ

एक दशकभन्दा अगाडिदेखि नै नियोले अष्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्डलगायतका देशमा विद्यार्थीहरूलाई पठाउँदै आइरहेको छ ।
‘डेढ यस जति फेयरमा सहभागी भए, तर पोटेन्सियल विद्यार्थीहरू ५० जना जति छन्, उनीहरू लगभग जाने खालका छन्’–उनले भने । विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूलाई कहाँ र कसरी जाने भन्ने बारेमा ज्ञान नहुने भएकाले पनि शैक्षिक परामर्श कार्यक्रम राखिएको उनले बताए ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए