दार्जिलिङको चर्चित ब्यान्ड मन्त्रू सडक दुर्घटनामा

  • प्रकाशित मितिः भदौ 24, 2076
  • 1348 पटक पढिएको
  • औजार संवाददाता

मन्त्रू ब्यान्ड ठूलो सडक दुर्घटनामा परेको छ, पोखराको सराङकोटबाट फर्केर आउँदा कार पल्टियो।
मन्त्र ब्यान्डका मुख्य गायक भास्कर देवानको टाउकोमा गम्भीर चोट लागेको छ भने ब्यान्डको गिटारिस्ट प्रग्यान लामालाई पनि शिरमा चोट लागेको छ।

ब्यान्डको दुवै घायल सदस्यको स्वास्थ्य अहिले खतरा देखि बाहिर रहेको सुत्रले जानकारी दिएको छ।


कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व

घरभाडा छुट दिन इटहरीको अनुरोध, वडा–वडामा राहत बाडिने

इटहरी । इटहरी उपमहानगरको आकस्मिक कार्यपालिकाको वैठकले सवैवडाहरुमा राहत वितरण गर्ने निर्णय गरेको छ । वडा