सर्च एण्ड डिस्ट्रोय अभियान चाल्न सांसद राईको अनुरोध

  • प्रकाशित मितिः भदौ 23, 2076
  • 382 पटक पढिएको
  • औजार संवाददाता

धरान । डेंगु नियन्त्रणकालागि सर्च एण्ड डिस्ट्रोय अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सुनसरी १ नंं क्षेत्रका सांसद जयकुमार राईले अपिल गरेका छन् ।
सोमबार एक विज्ञप्ती जारी गर्दै सांसद राईले सुरुमा धरानमा देखिएको डेंगु अहिले देशभरी फैलीएको भन्दै त्यसलाई नियन्त्रण गर्नकालागी सर्च एण्ड डिस्ट्रोय प्रभावकारी रुपमा सञ्चालन गर्न सम्बन्धित निकाय, संघ–संस्था लगायत आम धरान नगरबासीलाई अनुरोध गरेका छन् ।
सांसद् राईले आफु काठमाडौमा बसेर विभिन्न स्वास्थ्य निकाय तथा रोग नियन्त्रण महाशाखा इपिडिमियोलोजीसँग सहकार्य गरी डेंगु परिक्षण गर्ने किटको अभाव हुन नदिन काम गरिरहेको र विज्ञ टोलीलाई धरानमा अभियानकालागि पठाउनेदेखि प्रभावित क्षेत्रमा स्वम उपस्थित भइ निरिक्षण गरेको बताएका छन् ।


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए