यस्ताका हातमा विद्याको मन्दिर : जनता माविका प्र.अ. 'रक्सीले मातेर अफिसकै टेबलमा इन्तु-नचिन्तु'

  • प्रकाशित मितिः भदौ 21, 2076
  • 981 पटक पढिएको
  • औजार संवाददाता

अब हाम्रा बालबच्चाको भविष्य के होला रु जब विद्याको मन्दिर विद्यालयको प्राचार्य नै यस्तो हालतमा हुन्छन् । सर्लाहीको ईश्वरपुर १४ श्रीनगर मा रहेको जनता माध्यामिक विद्यालयका प्र.अ. ले विद्याको मन्दिर विद्यालयकै घोर अपमान गरेका छन् । शिक्षकको वेषका यस्तै व्यक्तिका कारण सरकारी विद्यालय ध्वस्त भइरहेको छ ।

उक्त विद्यालयका प्र.अ. राम अबशेष महतो विद्यालय समयमा नै दिउँसै रक्सीले मातेर त्योपनि अफिसकै टेबलमा सुतेको भेटेका छौ । हामीले भेट्दा उनी अचेत जस्तै थिए । रक्सीका कारण होस हवास गुमाएका उनलाई के सही, के गलत केही छुट्याउन सक्ने चेत थिएन ।

schoolma

यस्तो देखेपछि हामीले यो तस्वीर त्यही बेला लिएका हौ । पछि विद्यालयका अरु शिक्षकलाई बोलाएर उनको हालत देखाइएको थियो । उनी आज मात्र हैन बारम्बार यही हालतमा रहने बुझिएको छ ।

स्थानीय सरकारले त नेपालका सरकारी विद्यालयको यो हालत देखेन । नेपालका शिक्षामन्त्रीलेपनि यो हालत नबुझेका भने हैनन् । किनकी यस्ता गुनासो धेरै आएको छ । यसैले संसारभरीबाट अब राज्यका निकायका उच्च पदस्थ सम्म पुग्नेगरी यो तस्वीर सेयर गरौँ ।

-एजेन्सी


‘अभूतपूर्व एकताका कारण धरानमा चुनाव जित्न सफल’ : सभापति देउवा

धरान । पूर्वप्रधानमन्त्री एवं कांग्रेसका सभापति शेरबहादुर देउवाले अभुतपूर्व एकताका कारण धरानमा नेपाली

स्वर्गीय मेयर राईसँग जोडेर मेरो गलत प्रचारवाजी भयोः नेता आचार्य

धरान । नेपाल कम्यूनिष्ट पाटीका केन्द्रिय स्थायी कमिटी सदस्य एव्म १ नम्बर प्रदेश इन्चार्ज भीम आचार्यले दि

‘कम्युनिष्टले देश कब्जा गर्न खोजे’

दमक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले कम्युनिस्टहरूले देश कब्जा गर्न खोजेको आरोप लगाए