नेकपाको वडा समायोजन सकिदै एकै दिनमा ३ वटा वडाको पार्टी एकीकरण सम्पन्न

  • प्रकाशित मितिः भदौ 20, 2076
  • 326 पटक पढिएको
  • औजार संवाददाता

धरान । अब धरानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को धरान २० नम्बर वडामा मात्रै वडा कमिटि एकीकरण घोषणा गर्न बाँकी छ । अन्य वडामा सम्पन्न भएको छ ।
भदौं ३ गते मात्रै धरान ८, १८ र १९ नम्बरको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ । जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को धरान ८ नम्बर वडा कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक भदौं १८ गते ताप्लेजुङ सरोकार समाजको हलमा सम्पन्न भएको छ ।

नेकपा १ नम्बर प्रदेश कमिटिका सदस्य तथा लिम्बुवान राष्टिूय मोर्चा नेपालका अध्यक्ष मुक्सामहाङ मेन्याङबो (मुकेश) को प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रमको समन्वय चन्द्रदत्त पौडेल र धनकुमार राईले गरेका थिए । कार्यक्रममा नेकपाका प्रदेश, जिल्ला र नगर स्तरीय नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । ८ नम्बर वडा कमिटिको अध्यक्षमा लक्ष्मण दास र सचिवमा रञ्जित कुमार श्रेष्ठ चयन भएका छन् । वडा कमिटि सदस्यहरुमा गंगा खवास, दिलु राई, पदम विश्वकर्मा, गंगा राई, सूर्यबहादुर श्रेष्ठ, देवी कार्की जंगली, ललितबहादुर राना मगर, भावना लिम्बु, सुजता खवास, सविना मेनुका तामाङ, विष्णुमाया परियार, अनन्तमान रम्तेल, यज्ञ लिम्बु, पुष्प कोइराला, देवी लामा, डम्बर बुढाथोकी, सुमन भुजेल, सुर्जा तामाङ, तिलक विश्वकर्मा, गणेश वर्देवा, लेककुमारी श्रेष्ठ, सोममाया विश्वकर्मा, नन्दमाया थेवे, पुस्तक रोक्का, विष्णुकुमारी श्रेष्ठ, मोति मेन्याङबो, कुमार लिम्बु, सुनिता पाख्रिन, कैलाश खड्का, पोष्टमाया अधिकारी, गिता श्रेष्ठ, मणिकुमार तामाङ र सविता राई रहेका छन् । त्यर्सैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान १९ को पार्टी एकीकरण पश्चात भएको सपथ ग्रहण तथा प्रथम बैठक भदौं १८ गते हरियाली सामुदायिक भवनमा सम्पन्न भएको छ । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइन्चार्ज कृषि राज्यमन्त्री रामकुमारी चौधरी रोजिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेकपा प्रदेश, जिल्ला र नगर स्तरका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । नेकपा धरान १९ नम्बर वडा कमिटिको अध्यक्षमा लोकेन्द्र राई र सचिवमा ललितबहादुर लिम्बु चयन भएका छन् ।

वडा कमिटि सदस्यमा जायत्रा लिम्बु, नरेन्द्र चोङवाङ, सुरज राई, प्रतिमा तामाङ, सानबहादुर तामाङ, सेतुमान तामाङ, मेघनाथ राई, मचिन्द्र सावा, चन्द्रबहादुर कोइराला, जंगबहादुर राई, चन्द्रबहादुर योगी, मनिकला राई, मिङमा शेर्पा, रामकुमार राई, चन्द्रमाया विश्वकर्मा, विष्णुमाया सुवेदी, पत्थर राई, सरस्वती राई, आशबहादुर राई, नरु राई, लोकबहादुर राई, तारामान गुरुङ, नोर्बु शेर्पा, ज्ञानु धिताल, रञ्जित लिम्बु, झुमादेवी गुरुङ, पदम राई, राजन राई, चित्र लिम्बु, दिल तामाङ, बलराम राई, कुमार परियार र सुमन लिम्बु चयन भएका छन् ।
यसैबीच भदौं १८ गते वडा समितिको भवनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धरान १८ नम्बर वडा कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ । नेकपाका स्यायी समिति सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज भिम आचार्यको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेकपाका मदन राई र सुजता राईको समन्वयमा सम्पन्न भएको उक्त कार्यक्रमबाट नेकपा धरान १८ को अध्यक्षमा मानबहादुर राई र सचिवमा नविन राई चयन भएका छन् ।

त्यसैगरी वडा कमिटि सदस्यहरुमा बसन्त राई, तिलकराज पौडेल, सुनिता पौड्याल, प्रेमकुमार राई, सिता राना मगर, भिमबहादुर गुरुङ, गोपी योगस्, टिकामणी राई, अनुप योञ्जन, उर्मिला राई, मचेन लिम्बु, विष्णुकुमार राई, जसोदा राई, बिजयकुमार राई, बिना राई, राजकुमार राई, नयन्द्र राई, पदम प्यारी लिम्बु, जगदिप सुनुवार, रविन्द्र भगवत, कविता विश्वकर्मा, देवी दर्जी, टिका क्याप्छाकी मगर, स्मन्त राई, राकेश राई, बरुणा राई, राजु मगर, रिता राई, देविका सुनुवार, सरिता गोतामे, खिलाकुमारी गुरुङ, ज्योती राई र कविता राई रहेका छन् ।


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको