रबि र रमेश बारे 'सर्मिला लामाले किन भनिन्न् यस्तो' ?

  • प्रकाशित मितिः भदौ 2, 2076
  • 3176 पटक पढिएको
  • औजार संवाददाता

मान्छे आफ्नो अनुहार भन्दा पनि आफ्नो व्यक्तित्वले सम्मान योग्य बन्छ भन्ने कुरा सुन्निछ पनि । अनि विगतमा यस्ता धेरै उदाहरण पनि छन् । महान वैज्ञानिक स्टिफन हाङ्किङ्ग्स जस्ले बोल्न हिड्न केहि सक्दैन ते तरपनि आफ्नो बुद्धि र व्यक्तित्वले विश्वभरी सम्मान पाएका थिए ।

हाम्रो नेपालमा खै उल्टै छ । व्यक्तित्व भन्दा पनि व्यक्तिको अनुहारले सम्मान दिने चलन अहिले सम्म गएको छैन । सबै यस्ता छन् भन्ने छैन तर यस्ता छँदै छैनन् भन्ने छैन । आज यस्तै एक उदाहरण बनेकी छिन् फेसबुकमा आफ्नो नाम सर्मिला लामा लामा भन्ने एक युवती । आफ्नो नाममा दुइ चोटी लामा लामा लेख्छिन उनि ।

नेपालको एक चर्चित वक्ता जसले आफ्नो बोल्ने शैलीले धेरै नेपाली माझ आफ्नो पहिचान बनाएका छन् । उहाँ धेरै सम्मानहरु बाट पनि सम्मानित हुनुभएको छ । त्यो वक्ताको नाम हो रमेश प्रशाई हो उनि नेत्रहीन हुन् । आज यिनी सर्मिला लामा लामा भन्ने युवतीले उहाँ बारे प्रयोग गरेको शब्दावलीले सबैलाई लज्जित बनाएको छ । सर्मिला लामा लामा भन्ने युवतीले लेखेको स्ट्याटस तल हेर्न सक्नुहुन्छ ।

सर्मिला लामा लामा स् जस्को अँखानै छैनन् त्यो चै किन बुरुक बुरुक उफ्रिनु । अनुहार हेर्दै कुच्चेको ढिप्ची जस्तो छन्”लामिछानेले बिहेमा टन्न मासुभात खाना दिए जस्तो छ रमेश प्रशाईलाई।।

sari

-एजेन्सी


संविधान पूर्ण कार्यान्वयको आवश्यकताः संविधान दिवसकाे शुभकामना !

धरान । एक नं. प्रदेशसभाका सभामुख प्रदीपकुमार भण्डारीले संविधानको पूर्ण कार्यान्वयन आजको आवश्यकता भएको ब

नेकपा विवाद झनै चुलियो प्रदेश एक नेकपामा पनि तालाबन्दी

इटहरी । कमरेड पार्टीमा हाम्रो पनि लगानी छ, श्रीमती र छोराछोरीलाई दिने किसिमको अंश नसम्झिनु पार्टीलाई । ६०&

'सर्बोच्चका वकिल गर्जिए के लोकतन्त्रामा ठुला मान्छेको बिरोध गर्नै पाइन्न' ? (भिडियो हेर्नुहोस)

बरिष्ठ अधिवक्ता विष्णु प्रसाद भट्टराईले राष्ट्रपति कुनै धार्मिक क्रियाकलापमा सहभागी हुने अधिकार नभएको