खेतालालाई 'बारीमै बलत्कार'

  • प्रकाशित मितिः श्रावण 29, 2076
  • 2607 पटक पढिएको
  • औजार संवाददाता

काभ्रेको पाँचखाल नगरपालिका १ अनैकोटका ५७ वर्षीय इमानसिं तामाङ बलत्कार आरोपमा पक्राउ परेका छन् । गत असार १३ गते बिहान आफ्नो बारीमा मकै गोड्न बोलाएर स्थानीय ३७ वर्षकी महिलालाई जबर्जस्ती गरेर फरार रहदै आएका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बिहान ९ बजे तामाङकै बारीमा मकै गोडिरहेको अवस्थामा मुख थुनेर जबर्जस्ती करणी गर्दा चिच्याएर हारगुहार गरेपछि गाउँले आउँदा तामाङ भागेको पीडितले प्रहरीसंगको बयानमा जनाएकी छन। आइतबार पक्राउ तामाङलाई सोमबार जिल्ला अदालतबाट म्याद थप गरी हिरासत राखेर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

-एजेन्सी


पार्टीले निर्णय गर्दैमा जाला त ओलीको प्रधानमन्त्री पद ?

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको जारी स्थायी समिति बैठकले केपी ओलीलाई प्रधानमन्त्री पदबाट राजीनामा द

नागरिकता बिधेयक खारेज गर भन्दै धरानमा चर्को नाराबाजी

धरान। सरकारले हाल पारित गरेको नागरिकता बिधेयकको बिषयलाई लिएर धरानमा चर्को बिरोध भएको छ । जनता समाजबादी प

भारतले मलाई प्रधानमन्त्रीबाट हटाउन खोज्योः ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतमाथि आफूलाई सत्ताबाट हटाउन खेल खेलिरहेको आरोप लगाएका छन्