छवि र शिल्पाले आँफुलाई निकै दुख दिएको भन्दै हेमा रुदै मिडियामा, 'यसरि बिताइन उनले २६ वर्ष' (हेर्नुहोस भिडियो)

  • प्रकाशित मितिः श्रावण 28, 2076
  • 2074 पटक पढिएको
  • औजार संवाददाता

काठमाडौँ – चर्चित निर्माता छवि ओझाकी पहिलो पत्नि हेमा ओझाले छविले आँफुलाई जिन्दगीभर दुख मात्रै दिएको बताइन् । छविले आँफुलाई डिर्भोस नदिई अन्य महिलाहरुसँग एक पछि अर्को गर्दै लाग्दै हिँडेर आँफुलाई ठूलो धोका दिएको बताएकी छिन् । एक अन्तरवार्तामा हेमाले निकै नै भावुक हुँदै छवि र उनले विबाह गरेकी भनिएकी काँन्छी पत्नि नायिका शिल्पा पोखरेल दुवै दोषी भएको बताएकी छिन् ।

अन्तरवार्ताको आधा समय रोएर कुराकानी गरेकी हेमाले आँफुले कहिल्यै पनि कसैलाई दुख दिने काम नगरेको तर छवि र शिल्पाले आँफुलाई निकै दुख दिएको बताएकी छिन् । शिल्पाले विबाह गर्नु अघि छविका बारेमा नबुझेर विबाहिक पुरुषसँग विबाह गरेर ठूलो गल्ती गरेको उल्लेख गरिन् ।

हेर्नुहोस् पूरा भिडियो

-एजेन्सी


धरानको नवनिर्वाचित नगर प्रमुखद्वारा पदभार ग्रहण - करको दर पुनरावलोकन गर्ने उद्घोष

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख तिलक राईले पदभार ग्रहण गरेका छन् ।बुधबार दिउँसो पदभ

वडाध्यक्ष सुवेदीले पदभार ग्रहण गरे

धरान । उपनिर्वाचनबाट निर्वाचित भएका धरान उपमहागरपालिकाका ७ नं. वडाका वडाध्यक्ष जीवनराज सुवेदीले पदभार ग

आज धरानका नवनिर्वाचित मेयरले कार्यभार सम्हाल्ने - नराम्रा काम रोक्दै राम्रो काम गर्ने प्रतिबद्धता

धरान । उपनिर्वाचन मार्फत् निर्वाचित भएका धरानका मेयर तिलक राईले आज (बुधबार) धरान उप महानगरपालिकाको कार्य