इटहरीबाट नेपाली सेनाका मेजर ब्राउन सुगरसहित पक्राउ

  • प्रकाशित मितिः श्रावण 25, 2076
  • 2079 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । सुनसरीको इटहरीमा लागुऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मेजरसहित दुईजना पक्राउ परेका छन् । सुनसरीको इटहरीबाट नेपाली सेनाका मेजर अजितप्रसाद सिंह र प्रमोदकुमार चौधरी लागु औषध ब्राउन सुगर एक ग्राम ३२० मिलिग्रामसहित पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।
मेजर सिंहको घर कैलाली र चौधरीको घर सुनसरी नै भएको प्रहरीले जानकारी दिएको छ ।

बाटोमा हिँडडुल गरेको अवस्थामा शंका लागेर पक्राउ गर्दा लागुऔषध फेला परेको थियो । लागु औषध ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । प्रदेश १ का डीआईजी ठाकुर ज्ञवालीले लागुऔषधसहित केही पक्राउ परेको बताउँदै बाँकी अनुसन्धानमा रहेको बताए ।


चितवनमा शालिकरामका पक्षमा पनि जुलुस, रविका पक्षधरले गाडी ताेडफाेड गरे

चितवन । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका लागि चितवन प्रहरीको हिरासतम

‘चाडो बजेट खर्च गर्न निर्देशन’

बिराटनगर । एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले उपलब्धि देखिनेगरि समयमै शतप्रतिशत बजेट खर्च गर्न

चुनावमा होमियो नेकपा, धरानमा बृहत कार्यकर्ता भेला

धरान । यही मंसिर १४ गते उपनिर्वाचन हुने निश्चित भएसँगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चुनावी अभियानमा हो