जागिर लगाइदिने भन्दै ठगि गर्ने धरानबाट पक्राउ

  • प्रकाशित मितिः श्रावण 24, 2076
  • 884 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–५ खैरेनीका युवालाई जागिर लगाईदिन्छु भन्दै ठगि गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ हलेसी तुवाचुङ–२ घर भएका सम्बरबहादुर राईलाई प्रहरीले रकम लिदै गरेको अवस्थामा पक्राउ गरेको हो । इलाका प्रहरी कार्याल धरानका डिएसपी ढुण्डिराज न्यौपानेका अनुसार ब्रिटिस गोर्खा एरिया वेलफेयर सेन्टर तेह्रथुममा काम गर्ने बताउने राईले ठगि गर्दै गरेको अवस्थामा पक्राउ गरेको बताए । राईले धरान–५ खैरेनीकी खुसुमाया मग्रातीको श्रीमान्लाई वेलफेयरमा जागिर लगाइदिने भन्दै १२ हजार रुपैया लिएका थिए । उनलाई पक्राउ गरी ठगि मुद्दामा म्याद थप गरी कारवाही प्रकृया अघि बढाइएको इप्रका धरानका डिएसपी न्यौपानेले बताए ।


नेकपाले जम्मा गर्यो उपमहानगरको प्रकोप कोषमा ४ लाख ५५ हजार

नेकपा इटहरीको तर्फवाट इटहरी उपमहानगरको प्रकोप ब्यवस्थापन कोषमा ४ लाख ५५ हजार रकम हस्तान्तरण भएको छ । यसै

विपन्न परिवारलाई सिजन गुरुङको सहयोग

इटहरी । कोरोना भाइरसको संक्रमण नफैलियोस भनेर नेपाल सरकारले घोषणा गरेको लकडाउनको समयमा पनि विपन्न परिवार

प्रदेश १ का राजनीतिक दल एक ठाउँ, लकडाउन पालना गर्न आह्वान

विराटनगर । लकडाउनको पूर्ण पालना गर्न प्रदेशवासीलाई आह्वान गर्दै प्रदेश १ का प्रमुख राजनीतिक दलले विभिन्