२ सय २० एम्पुल लागुऔषध सहित धरान युवा पक्राउ

  • प्रकाशित मितिः श्रावण 13, 2076
  • 2061 पटक पढिएको
  • औजार संवाददाता

धरान । धरान–८ तीनकुनेबाट २ सय २० एम्पुल लागुऔषध सहित धरानका युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान–२ घर भएका २३ वर्षिय सन्तोष शाही रहेको इलाका प्रहरी कार्यालयका डिएसपी ढुण्डिराज न्यौपानेले बताएका छन् । शाहीको साथबाट ७४ एम्पुल लुपिजैसिक, ७३ एम्पुल एभिल र ७३ एम्पुल डाइजेलाप बरामद भएको थियो । तीनकुनेमा चेक जाँच गर्ने क्रममा इटहरीबाट धरान आउदै गरेको सार्वजनिक बसमा आएका उनलाई शंकास्पद देखिएपछि उनले बोकेको झोला खानतलासी गर्दा लागुऔषध भेटिएको प्रहरीले बताएको छ ।


लकडाउनको बेला गछियामा तरकारीको हटिया लागेपछि...

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचामा लकडाउनको समयमा हटिया लागेको छ । स्थानीय गछिया बजारमा लकडाउनको समय

कोरोनाको शंकास्पद संक्रमितको पहिचानमा जुट्न मुख्यमन्त्रीको आह्वान

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा कोरोना भाइरस संक्रमणको आशंका गरिएका नाग

काेराेना राेकथामकाेलागी विभिन्न समिति गठन

विराटनगर । प्रदेश नं १ मा कोरोना भाइरस रोगको रोकथाम, प्रतिरक्षा र उपचार व्यवस्थालाई थप प्रभावकारी बनाउन व