कलाकार प्रज्ञा जाेशी इटहरीबाट पक्राउ

  • प्रकाशित मितिः चैत्र 17, 2075
  • 3501 पटक पढिएको
  • औजार संवाददाता

इटहरी । कलाकार तथा निमात्री प्रज्ञा जोशी ठगी अाराेपमा इटहरीबाट पक्राउ परेकी छन् । जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोपमा जोशीलाई इटहरी प्रहरीले पक्राउ गरेको हो । जाेशीले सुबर्ण कुमारी श्रेष्ठलाई ठगी गरेकाे उजुरी काठमाडाैमा परेकाे थियाे । प्रहरीले खाेज्न थालेपछि उनी इटहरीमा लुकेर बसेकाे र लामाे खाेजी पछि  जोशीलाई पक्राउ गरीएको इलाका प्रहरी कार्यलय इटहरीका इन्स्पेक्टर बुद्धि चौलागाईले बताए । उनलाइ काठमाण्डौ लौजाने तयारी भईरहेको छ ।

५० लाख भन्दा बढि बाउन्स चेक दिएर ठगी गरेको आरोपमा पक्राउ परेको हो । 


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे