माेटरसाइकल सहित लागुऔषाध काराेबारी पक्राउ

  • प्रकाशित मितिः चैत्र 8, 2075
  • 644 पटक पढिएको
  • औजार संवाददाता

धरान । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटीएको प्रहरीको टोलिले बिहीबार दिउँसो पौने ३ बजेको समयमा सुनसरीको बरहाक्षेत्र नगरपालिका-६ बसपार्कमा राजाबासबाट चतरा तर्फ जादै गरेको मे.१ प.६७९२ नम्बरको मोटरसाईकललाई शंका लागी चेकजाच गर्दा मोटरसाईकल चालक सुनसरीको बराहक्षेत्र नगरपालिका-२ पुनर्बास बस्ने बर्ष २७ को सुरेस बिस्ट र पछाडी सवार सोही स्थान बस्ने बर्ष ३४ को कालु प्रसाद राईले मोटरसाईकलको डिकिको भागमा लुकाई छिपाई ल्याएको ७६८ पिस स्पासमोप्रोक्सिबन क्याप्सुल सहित २ जनालाई नियन्त्रणमा लिएको थियो ।

बरामद मोटरसाईकल र लागूऔषध सहित दुवै जनालाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखि थप अनुसन्धान भईरहेको छ । यसैगरी झापाको भद्रपुर नगरपालिका-९ घोडामारा चियाबगानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे