रुपेन्देहीमा गोली हानी युवकको हत्या

  • प्रकाशित मितिः फाल्गुन 27, 2075
  • 374 पटक पढिएको
  • औजार संवाददाता

रुपन्देही – रुपन्देहीको देवदहमा गोली हानी एकजनाको हत्या भएको छ । देवदह नगरपालिका वडा नं ५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिनुभयो ।

मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई नचिनेका मानिसको समूहले गोली हानेका थिए । गोली लागेर गम्भीर घाइते भएका पुरीलाई उपचारको लागि देवदह मेडिकल कलेज लैजादै गर्दा बाटोमै ज्यान गएको हो ।

मृतक पुरी तरुण दलका सकृय कार्यक्रर्ता रहेको देवदह नगरपालिकाका प्रमुख हिरा केसीले जानकारी दिनुभयो । हत्यामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ ।


वडाध्यक्ष सन्तोष लिम्बूले भने ‘गुण्डा’ ले ठूलो रकम र जग्गा मागे

धरान । धरान–५ का वडाध्यक्ष सन्तोष लिम्बूले वडामा निर्माणाधीन बहुउपयोगी योजना निर्माण सुरु गर्दा डन (गु

भोक्राहा नरसिंह गाउँपालिका भारतमा रहेका नागरिक ल्याउने तयारी गर्दै

इनरुवा । सुनसरीको सीमावर्ती क्षेत्र भोक्राहा नरसिंह गाउँपालिकाको विभिन्न वडामा घर भई विभिन्न कामले भार

एक नं. प्रदेशमा बजेट अधिवेशनकाे तयारी, मन्त्री तथा सांसदकाे स्वाब लिइदै

धरान । बजेट अधिवेशनकाे पूर्व संध्यामा काेराेना संक्रमणकाे जाेखिम नियन्त्रण तथा सुरक्षाका लागि अाज र भाे