विषेश

    Showing 221-240 of 884 items.
  • 'बकैया खोलामा डुबेर केसिको मृत्यु'

    हेटौंडा, ७ पुष- बकैंया गाउपालिका वडा नं ७ मा खोलामा डुवेर ध्रृव केसिको मृत्यु भएको छ । अधेरीबाट निजगढ जान हिडेका केसिको बकैया खोलाको बाहुन डाँडा भन्ने ठाँउमा चिप्लेर मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ । ६५ �

    • प्रकाशित मितिः पुष 8, 2076
    • 261 पटक पढिएको
    • औजार संवाददाता
  • पाँच महिनामा : ३२ पैदल यात्रुको मृत्यु, गल्‍ती कसको ?

    काठमाडौं– राजधानीको सुकेधारामा सोमबार बिहानै बसले ठक्कर दिँदा सडक पेटीमा हिँडिरहेकी सृष्टि पन्तको मृत्यु भयो। पशुपति क्याम्पसमा बीबीएस चौथो वर्षमा अध्ययनरत २१ वर्षीया छात्रा पन्तको ओम अस्पतालमा उपचारका क्रमका मृत्यु भए�

    • प्रकाशित मितिः पुष 8, 2076
    • 383 पटक पढिएको
    • औजार संवाददाता
  • 'सुनसरीमा एम्बुलेन्स दुर्घटना हुदा विष्टको निधन'

    सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–५ मा सोमबार एम्बुलेन्स दुर्घटना हँुदा एक जनाको निधन भएको छ । निधन हुनेमा उदयपुर चौडण्डीगढी–५ का ५० वर्षीय चेतबहादुर विष्ट रहेको प्रहरी नायब उपरीक्षक विनोद शर्मालेले जानकारी दिनुभयो प�

    • प्रकाशित मितिः पुष 8, 2076
    • 261 पटक पढिएको
    • औजार संवाददाता
  • 'पक्राउ परेका १२२ चिनियाँ लिन चीनबाट चार्टर्ड विमान आउँदै'

    काठमाडौं : नेपालमा बसेर स्वदेशमा आर्थिक अ’पराध गरिरहेका चिनियाँविरुद्ध प्रहरीले ‘स्वि’प अ’परेसन’ थालेको छ। अवैध रूपमा बसेका तथा आर्थिक अ’पराधमा संलग्न १२२ जना चिनियाँलाई प्रहरीले सोमबार काठमाडौंका विभिन्न स्थान ब

    • प्रकाशित मितिः पुष 8, 2076
    • 1153 पटक पढिएको
    • औजार संवाददाता
  • 'सबैले हाेस् गर्नुस् रसायन हालेर नक्कली घ्यू'

    काठमाडौँ – वीरगञ्जमा सञ्चालित नक्कली घ्यू उधोगमा प्रहरीले छापा मारी उधोगका सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ लक्ष्मणवा स्थित ब्रहमचोकमा सिद्धिबिनायक पूजा सामग्री प्रोडक्�

    • प्रकाशित मितिः पुष 7, 2076
    • 590 पटक पढिएको
    • औजार संवाददाता
  • नेपाली पोशाक बनाएर विदेश निर्यात

    इटहरी । इटहरी संगीतचोक उत्तर ‘रातोघर’ मा रहेको ढाकाटोपी पसलमा व्यस्त हुन्छिन् मनीषा लिम्बू ।लिम्बूले सञ्चालन गरेको पसल भने सुनसान देखिन्छ । ग्राहक नहुँदा पनि कसरी व्यस्त भन्ने प्रश्न झर्न नपाउँदै मनीषाले भनिन, ‘मेरा ग्र�

    • प्रकाशित मितिः पुष 7, 2076
    • 476 पटक पढिएको
    • औजार संवाददाता
  • अन्तराष्ट्रिय मैथिली सम्मेलन विराटनगरमा सुरु

    विराटनगर । भाषा, संस्कृति, कला र सहित्यको समृद्धिको लागी विराटनगरमा अन्तराष्ट्रिय मैथिली सम्मेलन सुरु भएको छ ।मिथिलाको संरक्षण र समृद्धिलाई सहयोग पु¥याउन १७ औँ अन्तराष्ट्रिय सम्मेलन विराटनगरमा दुइ दिनसम्म चल्ने भएको हो । द�

    • प्रकाशित मितिः पुष 7, 2076
    • 234 पटक पढिएको
    • औजार संवाददाता
  • स्वस्तिमा भन्छिन्ः 'महिनावारीमा भाइटीका लगाएँ, छोइछाइ चलन आफैं तोडेँ'

    महिनावारीका कुराअभिनेत्री स्वस्तिमा खड्का पहिलो महिनावारी बार्न सात दिन आफ्नो मामाघर गएर बसिन्। त्यो बेला उनी पन्ध्र वर्षकी थिइन्। मामाघरमा आफ्नै उमेरकी बहिनीसँग खेल्न पाउने कुराले निकै खुसी थिइन्। वास्तविकता भने उनको सोच

    • प्रकाशित मितिः पुष 7, 2076
    • 810 पटक पढिएको
    • औजार संवाददाता
  • 'बसले ठक्कर दिएपछि विद्यार्थीले जलाए बस, चाबहिल क्षेत्र तनावग्रस्त'

    काठमाडौं– पशुपति क्याम्पसमा अध्यनरत विद्यार्थीलाई बसले ठक्कर दिएपछि राजधानीको चावहिल क्षेत्र तनावग्रस्त बनेको छ । पशुपति क्याम्पसमा अध्ययनरत विद्यार्थी सृष्टि पन्तलाई सोमबार९आज० विहान बा ७ ख ५९३० नम्बरको बसले ठक्कर दिए�

    • प्रकाशित मितिः पुष 7, 2076
    • 669 पटक पढिएको
    • औजार संवाददाता
  • 'रन्जनाको भेटियो नसोचेको प्रमाण', परिवारलाई थाहा नदिई कहाँ बसेकी थिइन् ? (भिडियो)

    काठमाडौं । आफ्नै श्रीमानलाई आ त्म ह त्या दुरु त्साहनको मु द्दा खेपिरहेकी चितवनकी रञ्जना मैनाली पहिलो पटक मिडियामा आएकी छन् । अहिले सम्म रविका परिवारका तर्फवाट मात्र मिडियामा कुराहरु वाहिरिएका छन् । रवि रुवालीले देह त्याग गरे�

    • प्रकाशित मितिः पुष 6, 2076
    • 5784 पटक पढिएको
    • औजार संवाददाता
  • '१०१ वर्षमा बच्चा जन्माउने महिला' (भिडियो)

    विज्ञानलेपनि अनौठो कुरालाईपनि सम्भव बनाएको छ । सुन्दै अनौठो लाग्ने १०१ वर्षकी बयोबृद्धा महिला आमा बनेकी छन् । उनले स्वस्थ बच्चाको जन्म दिएर विज्ञानलाई समेत आश्चर्यचकित बनाएकी छन्। १०१ वर्षको उमेरमा बच्चा जन्माउने ति वृद्धा �

    • प्रकाशित मितिः पुष 6, 2076
    • 790 पटक पढिएको
    • औजार संवाददाता
  • 'सप्तरीमा पुन भेटियो २५ किलो तौल भएको ९ फिट लामो अजिंगर'

    सप्तरीमा पुनः २५ किलो तौल र ९ फिट लामो अजिंगर फेला परेको छ। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहमा शनिबार नौ फिट लामो एक अजिंगर फेला परेको सप्तरी प्रहरीले जनाएको छ। स्थानीय सुधीर झाको बारीमा ९ फिट लम्बाई र २५ किलो तौ

    • प्रकाशित मितिः पुष 6, 2076
    • 301 पटक पढिएको
    • औजार संवाददाता
  • बनभोज गर्न गएका स्कुल बस भेडेटारमा ब्रेक फेल हुदा दुर्घटना !

    धरानः इटहरीबाट वनभोजको लागि मूलघाट हिँडेको बस भेडेटार छेऊ दुर्घटना परेको छ । इटहरीको जनता क्याम्पस र ज्योति माविका विद्यार्थीहरुलाई पिकनिक लिएर मूलघाट हिँडेको बेबीलोन बोर्डिङ स्कुलको बस भेडेटार छेऊ दुर्घटनामा परेको हो । ब्�

    • प्रकाशित मितिः पुष 5, 2076
    • 1670 पटक पढिएको
    • औजार संवाददाता
  • चार वटा खोप एकै पटक लगाउदा शिशुको मृत्यु

    इलाम । इलाम माङ्सेबुङ्ग गाउँपालिका वडा नं. ४, सिमलटार स्थित स्वास्थ्य इकाईमा बिसिजि खोप लगाउन ढिलो भएको भन्दै एकै पटक बिसिजि खोप र अन्य छ हप्तामा लगाउने खोप लगाउदा डेढ महिनाको बालिका बुनु देवानको मृत्यु भएको छ । एकैपटक चार वटा स�

    • प्रकाशित मितिः पुष 5, 2076
    • 288 पटक पढिएको
    • औजार संवाददाता
  • 'पूजा शर्माले भेटिन् पूर्वराजा र हिमानीलाई, भनिन्' – प्राउड मोमेन्ट !

    काठमाडौं – अभिनेत्री पूजा शर्माले पूर्वराजपरिवारका सदस्यसँग भेट गरेकी छिन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी राज्यलक्ष्मी शाहसँग खिचेका तस्वीर खिचेर सामाजिक सञ्जालमा अपलोड गरेकी हुन् । ‘पूर्व यु

    • प्रकाशित मितिः पुष 5, 2076
    • 469 पटक पढिएको
    • औजार संवाददाता
  • मामाको नाममा कलंक : 'भान्जा-भान्जीलाई बन्धक बनाएको २४ घण्टा नबित्दै अर्को कर्तुत'

    काठमाडौं । काठमाडौंमा शनिवार अनौठो घ टना भएको छ । ढिलो गरी सार्वजनिक भएको सो घट नामा प्रहरीले तीन जनालाई निय न्त्रणा लिएको छ । आफुले दिदी मानेको एक महिलाका ३ जना बालबालिकालाई अ प हर ण गरेर तीन लाख रुपैया फि रौती माग्ने युवक सहित त�

    • प्रकाशित मितिः पुष 5, 2076
    • 624 पटक पढिएको
    • औजार संवाददाता
  • 'न्यायाधीशकी ‘पीएसओ’बाट हतियार लुट्ने प्रेमी पक्राउ'

    जनकपुरधाम- उच्च अदालत जनकपुरकी एक न्यायाधीशकी ‘पीएसओ’ बाट लुटिएको हतियार फेला पारेको छ । हतियार लुटेर भाग्ने पीएसओ प्रहरी जवान रनिताकुमारी केवटका प्रेमी शिवेन्द्रयादवसहित प्रहरीले हतियार फेला पारेको हो ।यसअघि जिल्ला प्�

    • प्रकाशित मितिः पुष 4, 2076
    • 422 पटक पढिएको
    • औजार संवाददाता
  • पुस १० गते बिहीबार सूर्य ग्रहण, यी राशीले हेर्न नहुने

    विराटनगर । आगामी २०७६ साल पुस १० गते बिहीवार अर्थात् डिसेम्बर २६ तारिखका दिन खण्डग्रास सूर्य ग्रहण लाग्ने भएको छ । सूर्य ग्रहण मूल नक्षत्र धनु राशीमा लाग्दै छ । ग्रहणको अवधि २ घण्टा ४९ मिनेट सम्म रहने छ ।नेपाली समयअनुसार बिह

    • प्रकाशित मितिः पुष 4, 2076
    • 1195 पटक पढिएको
    • औजार संवाददाता
  • साबधान ! बदलिरहेको मौसम बालबालिकाको स्वास्थ्यको दुश्मन हो !

    बदलिरहेको मौसममा बाल बालिकाहरुको स्वास्थ्यको दुश्मन हो रुघा, खोकी आज–भोलि दिनहु बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान,को ओ.पी.डी., इमेरजेन्सी रुघा,खोकीको साथ रहेको छन् । बदलिरहेको मौसमको साथ शारीरिक समस्याहरु बढ�

    • प्रकाशित मितिः पुष 4, 2076
    • 772 पटक पढिएको
    • औजार संवाददाता
  • निःशुल्क आँखा शिविर

    धरान । धरान–६ स्थित पानवारीमा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।नेपाल रेडक्रस सोसाइटी पाँचकन्या उपशाखाको आयोजना तथा ग्लोबल आँखा केन्द्र इटहरीको प्राविधिक सहयोगमा सम्पन्न भएको एकदिने आँखा शिविरमा १ सय ९२ जनाले सेव

    • प्रकाशित मितिः पुष 4, 2076
    • 219 पटक पढिएको
    • औजार संवाददाता